Tag: महेश बस्नेत

एमसीसी जनताका पक्षमा छ, पारित हुन्छ : पूर्व मन्त्री बस्नेत

रासस । १७ फाल्गुन, अर्घाखाँची : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा युवासंघका इञ्चार्ज महेश बस्नेतले केही बुँदा परिमार्जन गरेर मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) पारित हुने बताएका छन् । शनिवार अर्घाखाँचीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘एमसीसीका बारेमा नेकपाको प्रस्ट धारणा छ । यो जनता र राज्यका पक्षमा भएकाले यसलाई पास गर्नुपर्छ ।’ […]

पूरा पढ्नुहोस्

गोकुल बाँसकोटा आउट भएपछि सञ्चारमन्त्रीमा महेश बस्नेतको इनिङ

सेक्युरिटी प्रेस खरिद प्रकरणमा ५५ करोड कमिशन डिल गरेको अडियो सार्जजनिक भएपछि गोकुल बाँसकोटाले राजीनामा दिएसँगै खाली भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री बन्न सत्तारुढ नेकपामा दौडधुप सुरु भएको छ । पूर्वएमालेबाट मन्त्री बन्न प्रधानमन्त्री केपी ओलीका विश्वासपात्र महेश बस्नेत, विशाल भट्टराई र प्रेम आलेले दौडधुप सुरु गरेका छन् । बालुवाटार श्रोतका अनुसार प्रधानमन्त्री ओली […]

पूरा पढ्नुहोस्

महेश बस्नेतले सरकारी सेवा सुविधाबाट पाउन रकम सामाजिक कार्यमा खर्चने

राष्ट्रिय समाचार समिति (रासस) : १६ कात्तिक, काठमाडौं : प्रतिनिधिसभाका सांसद एवम् पूर्वउद्योगमन्त्री महेश बस्नेतले आफूले सरकारी सेवा सुविधाको १० प्रतिशत रकम सामाजिक सेवामा खर्च गर्ने घोषणा गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यसमेत रहेका बस्नेतले सांसदले पाउने सरकारी सेवा सुविधाको १० प्रतिशत सामाजिक सेवामा प्रयोग गरी समाजको विकास र समृद्धिमा खर्च गर्ने […]

पूरा पढ्नुहोस्

प्रचन्डलाई झट्का : ओलीले चुनावसम्म प्रधानमन्त्रीको कुर्सी नछोड्ने नेकपा नेता महेश बस्नेतको खुलासा

प्रधानमन्त्री ओलीलाई पाँच वर्षसम्म कसैले हटाउन सक्दैनः महेश बस्नेत काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्वमन्त्री महेश बस्नेतले नेपालको राजनीतिभित्र लुकेर बसेको अपराधीकरणको उजागर गर्ने अभियानको शुरुआत भएको बताएका छन् । सुत्र टिभीको ‘सुत्र बहस’सँगको विशेष संवादमा बोल्दै उनले वर्तमान सरकारले राजनीतिक शुद्धिकरण अभियानको शुरुआत गर्दै देशमा सुशासनको प्रत्याभूति दिएको बताएका हुन् […]

पूरा पढ्नुहोस्