Tag: युवराज खतिवडा

डिजेल र पेट्रोलमा सरकारले बढायो विकास कर, अब प्रतिलिटर १० रुपैयाँ

ताजा समाचार । १५ फाल्गुन काठमाडौं : सरकारले पेट्रोल र डिजेल विकास कर बढाएको छ। बिहीबार आयोजित नियमित पत्रकार सम्लेनमा सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त कुराको जानकारी दिएका हुन्। फागु १२ मा बसेको मन्त्रिपरिषद्को बैठकले डिजेल र पेट्रोलमा लगाइँदै आएको प्रतिलिटर ५ रुपैयाँ विकास करलाई बढाएर १० रुपैयाँ बनाएको हो। सूचना तथा […]

पूरा पढ्नुहोस्

सरकारको प्रवक्तामा डा. खतिवडा नियुक्त

काठमाडौं, १४ फागुन । सरकारको प्रवक्तामा अर्थमन्त्री डा. युवराज खतिवडा नियुक्त भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पाएसँगै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई सरकारको प्रवक्तामा नियुक्त गर्ने निर्णय भएको हो । सेक्युरिटी प्रेस खरिदसम्बन्धी लेनदेन बार्गेनिङको अडियो सार्वजनिक भएपछि गोकुल बाँस्कोटाले राजीनामा दिएपछि सञ्चारमन्त्रीको जिम्मेवारी खतिवडाले पाएका हुन् । सो जिम्मेवारीपछि उनले […]

पूरा पढ्नुहोस्

नेकपा भित्रको बिबाद सतहमा, ओलीले उल्टाए सचिवालयकाे निर्णय, बामदेवकाे सट्टामा युवराजलाई निरन्तरता !

काठमान्डौ , नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको बिबाद सतहमा एको छ । नेकपाको सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरे संगै बिबाद सतहमा आएको हो ।नेकपाको सचिबलेको निर्णय केही बेरमै प्रधानमन्त्री ओलीले निर्णय उल्टाएका हुन्। ओलीले नेकपा सचिवालयका केही सदस्यलाई फोन गरेर गौतमको […]

पूरा पढ्नुहोस्

जनताले फालेका बामदेब लाई प्रधानमन्त्री बनाउने खेल : बामदेबलाई राष्ट्रियसभामा ल्याउने सचिवालयको निर्णय

नेकपा सचिवालयले नेकपाका उपाध्यक्ष बामदेब गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन मन्त्रीपरिषद मार्फत राष्ट्रपति समक्ष सिफारिस गर्ने सचिवालयको निर्णय गरेको छ। बुधबार बालुवाटारमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो। प्रधानमन्‍त्री निवास बालुवाटारमा बुधबार बिहान नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल ओलीबीच त्यस विषयमा अलग्गै भेटवार्ता भएको थियो। अध्यक्षद्वयबीचको छलफलपछि सचिवालय बैठब बसेको हो। गौतम गत […]

पूरा पढ्नुहोस्

खतिवडा सरकारबाट बाहिरिँदै, बामदेव गौतम अर्थमन्त्रीसहित शक्तिशाली उपप्रधानमन्त्री बन्दै

काठमाण्डौ । अर्थमन्त्रीको रुपमा डा. युवराज खतिवडाको निरन्तरता नहुने लगभग निश्चित भएको छ । क्याबिनेटमा मन्त्रीको रुपमा रहिरहनका लागि फागुन २० गते सकिँदै गरेको उनको राष्ट्रियसभा सदस्यको पदावधि थपिनुपर्छ । तर, त्यो संभावना अब नरहेपछि उनी अर्थमन्त्रीकै रुपमा निरन्तर नरहने निश्चित देखिएको हो। करिब २० महिनाअघिदेखिको कसरतलाई सार्थक बनाउँदै नेकपाका नेताहरु पार्टीका उपाध्यक्ष तथा संगठन […]

पूरा पढ्नुहोस्

बास्कोटाको राजीनामा स्वीकृत, सञ्चार मन्त्रालयको जिम्मा खतिवडालाई

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले दिएको राजीनामा स्वीकृत भएको छ ।राष्ट्रपति कार्यालयले उनको राजीनामा स्वीकृत गर्दै उनले सम्हालेको सञ्चार मन्त्रालयको जिम्मा अर्थमन्त्री डा. युवराज खतिवडाले सम्हाल्ने जानकारी गराएको छ ।त्यस्तै, सहरी विकास मन्त्रालयको जिम्मेवारी वसन्त नेम्वाङलाई दिएका छन्। वसन्त नेम्वाङले अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हाल्दै आएका छन्। प्रधानमन्त्री ओलीले समाजवादी […]

पूरा पढ्नुहोस्

विद्युतीय भुक्तानी गरे भ्याटको १० प्रतिशत रकम फिर्ता हुने नियम कार्यान्वयन

विद्युतीय भुक्तानी गरेमा मूल्य अभिवृद्धि कर (भ्याट) बापत तिरेको मध्ये १० प्रतिशत रकम फिर्ता पाइने भएको छ । विद्युतीय भुक्तानी अर्थात् डिजिटल पेमेण्ट गर्ने क्रम बढाउन सरकारले यस्तो निमय लागू गरेको हो । आन्तरिक राजश्व विभागमा भएको कार्यक्रममा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले भ्याट फिर्ता कार्यान्वनयको शुभारम्भ गर्नुभयो । अब एटीएम कार्ड, क्रेडिट कार्ड मास्टर कार्डका […]

पूरा पढ्नुहोस्

खतिवडा अब अमेरिकाका लागि राजदूत ?

काठमाडाैं । गत शुक्राबार राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार चयन गर्दा ‘यो पटक २ वर्षे अवधि पूरा गरेका कसैलाई पनि नदोहो-याउने, मापदण्ड बनाइयो । त्यो अर्थमन्त्री युवराज खतिवडालाई पुनः संसद हुनबाट सदाका लागि पन्छाउने रणनीति बमोजिम आएको थियो । अब राष्ट्रपतिले मनोनयन गर्ने कोटामा पनि खतिवडा नपर्ने पक्का भयो । गत वर्ष अर्थमन्त्रीको सर्वाधिक आलोचना हुँदा खतिवडाले […]

पूरा पढ्नुहोस्

बैंकले ऋण नदिए मलाई इमेल गर्नुस, कारबाही गर्छु : मन्त्री खतिवडा

काठमाडौं। अर्थ मन्त्री डाक्टर युवराज खतिवडाले स्वरोजगार बन्नका लागि बैंकले ऋण नदिए आफूलाई खबर गर्न आग्रह गरेका छन् । सहुलियत कर्जाको माध्यमबाट युवा उद्यमशीलता र प्रवर्द्धनसँग सम्बन्धित विषयमा राष्ट्रिय युवा परिषद् र ३ वटा सरकारी बैंकहरुबीच सहकार्य गर्न काठमाण्डौको एक होटलमा भएको कार्यक्रममा अर्थ मन्त्री खतिवडाले देशभित्रै काम गर्न खोज्ने युवाहरुलाई राज्यले संरक्षण र सहयोग […]

पूरा पढ्नुहोस्

लगानीकर्ताको खरबौं रुपैयाँ स्वाहा भइसक्दा पनि के हेरेर बसेका छन् अर्थमन्त्री खतिवडा ?

काठमाडौं : पुँजी बजार धराशायी हुनै लाग्दा सरकार र नियामक निकाय कानमा तेल हालेर बसेका छन् । बजारमा दिनहुँ लगानीकर्ताले खरबौं रुपैयाँ गुमाइरहेका छन् । तर उनीहरु केही पनि थाहा नभएजस्तो गरी बसिरहेका छन् । दिनुहँ दोहोरो अंकले बजार घट्दा आम लगानीकर्ताको आत्मबल गिरेको गिर्यै छ । सरकार, विशेषगरी, अर्थमन्त्री युवराज खतिवडा रमिता हेरेर बसेका […]

पूरा पढ्नुहोस्