Tag: योगेश भट्टराई

योगेश भट्टराईलाई मन्त्रीबाट हटाउने चलखेल

काठमाडौं, २८ कात्तिक । मिसन र भिजनका साथ मन्त्री बनेका एकजना उदयीमान नेतालाई मन्त्रीबाट हटाउन उड्डयन क्षेत्रमा एउटा समूह नै सक्रिय भएको छ । संस्कृतिक, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेलगत्तै योगेशले लोकप्रीय निर्णयहरु गरेका थिए । जुन व्यवसायीहरुले पचाउन सक्ने थिएन। देशको पर्यटन देखि सामाजको दुरगामी हितका लागि मन्त्री भट्टराईले लिएको निर्णयमध्ये हवाईजहाजमा ७५ वर्ष […]

पूरा पढ्नुहोस्

योगेश भट्टराईको अर्को हर्कतः नारायणहिटी संग्रहालय भाडामा दिने तयारी

काठमाडौं–नारायणहिटी संग्रहालयभित्रको लमजुङ कक्षलाई ड्रिङ्स र डिनरसहितको पार्टी गर्न मिल्ने गरी संरचना परिवर्तन गर्ने तयारी भएको छ । देशभरका ऐतिहासिक र पुरात्त्विक संग्रहालयलाई संरक्षण गर्न जिम्मेवारी लिएको संस्कृति मन्त्रालय र त्यसअन्तर्गतको पुरातत्त्व विभागमा दशकौं लामो इतिहास बोकेको नारायणहीटी र त्यसमा खोलिएको संग्रहालयलाई भाडामा दिने तयारी भएपछि कर्मचारीले आपत्ति जनाउन थालेका छन् । गएको असोज ३ […]

पूरा पढ्नुहोस्

योगेश भट्टराई प्रचण्डपथमा, धमाधम ससुराली खलकलाई जागिर खुवाउँदै, क–कसले पाए नियुक्ति ?

काठमाडौं । संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री योगेश भट्टराई नेकपामा निकै आशालाग्दा नेताका रूपमा धेरैले हेरेका थिए । मन्त्री बन्नुअघिसम्म उनलाई भविष्यमा पार्टीको नेतृत्व सम्हाल्ने नेताका रूपमा पनि लिइएको थियो । रवीन्द्र अधिकारी निधन भएपछि उनले सम्हालेको पर्यटन मन्त्रालय अहिले योगेश मन्त्री छन् । मन्त्री बनेलगत्तै उनले गरेका धेरै घोषणा र अभिव्यक्ति विवादमा परेपछि योगेशको […]

पूरा पढ्नुहोस्