Tag: रक्षा श्रेष्ठ

टिकटकले डुबायो’ भद्रगोलका रक्षाको घरबार

निकै चर्चीत हास्य टेलिश्रृखला ‘भद्रगोल’ का पात्र सागर लम्साल ‘बले’ र रक्षा श्रेष्ठको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा वरिष्ठ गीतकार अम्बिका गुरुङको शब्द र शङ्कर थापाको सङ्गीत रहेको ‘टिकटकले डुबायो’ बोलको गीत बजारमा आएको हो । गीतमा स्वर रमेश श्रेष्ठको रहेको छ । गीत निकै रमाइलो रहेको छ । उक्त गीतमा बले […]

पूरा पढ्नुहोस्

भद्रगोलबाट उदाएकी रुपवती रक्षा (२१ हट तस्वीर)

अघिसम्मकी ‘मोडल रक्षा श्रेष्ठ’ अहिले ‘भद्रगोलकी रक्षा’को नामले परिचित छन् । विगत डेढ वर्षदेखि हास्य टेलिशृंखला भद्रगोलमा आवद्ध भएपछि उनको परिचय फेरिएको हो । परिचय मात्र फेरिएको छैन, उनको चर्चा पनि चुलिएको छ । हुन त भद्रगोलमा आउनुअघि उनले दुई दर्जनभन्दा बढी विज्ञापनमा मोडलिङ गरिसकेका थिइन् भने केही म्युजिक भिडियो र र्याम मोडलिङमा पनि उनको […]

पूरा पढ्नुहोस्