Tag: राजेश हमाल

युवाहरु बिदेसिँदा सामाजिक विकृति बढ्यो, देशमै रोजगारी सिर्जना गर्नुपर्छ:राजेश हमाल

अभिनेता राजेश हमालले युवाहरु रोजगारीका लागी बिदेसिँदा सामाजिक विकृति बढेको बताएका छन् । युवाहरुलाई देशमै रोजगारी दिनुपर्नेमा जोड दिँदै हमालले दुई चार पैसा कमाउनकै लागि विदेश जानुपर्ने बाध्यताले परिवारमा समेत फाटो आएको स्पष्ट पारे । शनिबार आफू जन्मिएको जिल्ला पाल्पामा आयोजित प्रथम दर्लम पर्यटन तथा सांस्कृतिक महोत्सवका अवसरमा अभिनेता हमालले स्वदेशमै रोजगारी सिर्जना गरिनुपर्नेमा जोड […]

पूरा पढ्नुहोस्

दशैँमा अहिलेसम्म ससुराली गएको छैन : राजेश हमाल

काठमाडौं। आम सर्वसाधारणलाई मात्र होइन पर्दामा देखिने कलाकारलाई पनि दशैंको रौनकले राम्रै छोपेको छ । राजधानीभन्दा बाहिर घर हुने कलाकारहरु दशैंको टिका थाप्न जन्मथलो फर्किरहेका छन् । कोही भने राजधानीमै दशैं मनाउँदैछन् । यतिबेला प्रायः कलाकारहरु किनमेलमा व्यस्त छन् । अभिनेता राजेश हमाललाई भने दशैंको छेकोमा कामको चटारो छ । एकपछि अर्को म्यूजिक भिडियोमा काम […]

पूरा पढ्नुहोस्

राजेश हमाल र करिश्माको अभिनय रहेको अर्को धमाकेदार गीत बाहिरियो

काठमाडौँ । चलचित्रमा कुनै समय एकछत्र राज गरेको चर्चित जोडी हो महानायक राजेश हमाल र सुन्दरी नायिका करिश्मा मानन्धरको जोडी । यो जोडीलाई फेरी एक पटक सानो पर्दामा एकसाथ अभिनय गराउने काम गरेका छन् गायक भीम चापागाईले । भीम र गायिका मेलिना राइको सुमधुर स्वर रहेको गीतको भिडियो सार्वजनिक भए लगत्तै चर्चाको शिखरमा छ । […]

पूरा पढ्नुहोस्

नायक राजेश हमाललाई १ लाख राशिको पुरस्कार सहित सम्मान गरिने

काठमाडौँ । नेपाली चलचित्रका लोकप्रिय नायक राजेश हमाललाई नगद एक लाख राशिको पुरस्कार सहित सम्मान गरिने भएको छ । करीब ३०० चलचित्रमा अभिनय गरिसक्नु भएका नायक हमालले नेपाली सिनेमा उद्योगको विकासमा महत्व पूर्ण योगदान गरेबापत साधना कला केन्द्रले सम्मान गर्न लागेको हो । केन्द्रले असोज १२ गते ‘ट्रिब्युट टु मेगा स्टार राजेश हमाल’ कार्यक्रम गरी […]

पूरा पढ्नुहोस्

राजेशको ना*ङ्गो तस्बिर भाइरल भएपछि…

पोखरा ३० भदौ- ‘एक नम्बरको पाखे’ रहँदाका बेला ना*ङ्गो तस्बिर खिचाए भनेर ठूलो हल्ला चलिरहेको थियो । राजेश हमालले भनेका थिए, ‘शरीरमा गाँठो परेकाले उपचारका लागि नाङ्गोउनले भनेका थिए । कति विवादित बन्न पुग्यो भने हमालले उनका डाई हार्ड फ्यानलाई स्पष्टीकरण दिनु परेको थियो। उनले भनेका थिए, ‘शरीरमा गाँठो परेकाले उपचारका लागि नाङ्गो तस्बिर खिचेँ।’ […]

पूरा पढ्नुहोस्

भारतीय मिडियामा महानायक राजेश हमालको चर्चा, अमिताभ बच्चनसँग तुलना

एजेन्सी। भारतीय संचार माध्यमले नेपालका महाननायक राजेश हमाललाई बलिउडका चर्चित अभिनेता अमिताभ बच्चनसँग तुलना गरेको छ। भारतीय संचारमाध्यम आजतकले महानायक हमालको बारेमा प्रकाशन गरेको एक लेखमा उनलाई अमिताभ बच्चनसँग तुलना गरिएको हो। आजतकमा ‘ये हैं नेपाली सिनेमा के अमिताभ बच्चन’ शीर्षकमा लेख लेखिएको छ। भारतमा संचालन हुँदै आएको ‘कौन बनेगा करोडपति’लाई अमिताभ बच्चनले संचालन गर्दै […]

पूरा पढ्नुहोस्