Tag: रीमा विश्वकर्मा

लकडाउनमा ‘कालो चिया बनाउन सिके’ भनेपछि रीमा बनिन् मजाकको पात्र

लकडाउनका कारण आम सर्वसाधारणझैँ नेपाली सेलिब्रेटीहरु पनि घरभित्रै नजरबन्द हुनुपरेको छ । वर्षमा विरलै घरमा बस्न पाउने कलाकारहरु अहिले परिवारसँग बसेर समय विताइरहेका छन् । चाड-पर्वबाहेक कमै कलाकारहरुले भान्सामा मिठामसिना परिकार पकाउन र सिक्न पाएका थिए । यो लकडाउनको समयमा भने धेरै कलाकारहरु कुकिङमा रमाइरहेका छन् । ति नै सुःख सुविधामा हुर्किएका व्यक्तिलाई पनि भान्साका […]

पूरा पढ्नुहोस्

रीमाको तर्क–‘नागरिकलाई सास्ती दिन खोज्ने प्रहरी कसरी मेरो साथी ?’

गायिका आस्था राउतको विमानस्थल प्रकरणमा कलाकर्मीहरुले मुख खोल्न थालेका छन् । केही दिनसम्म मौन बसेका कलाकार्मीहरु अहिले सामाजिक संजालमार्फत अगाडि आएका हुन् । यही क्रममा नायिका तथा मोडल रीमा विश्वकर्माले पनि आस्था राउत प्रकरणमा आफ्नो भनाइ सार्वजनिक गरेकी छिन् । उनले, नागरिकलाई सुरक्षा दिनुको सट्टा सास्ती दिन खोज्ने प्रहरी कसरी मेरो साथी हुनसक्छ ? भनेर […]

पूरा पढ्नुहोस्

सबै कुरा यसरी छताछुल्ल भएपछि तनाबमा रीमा विश्वकर्मा

काठमाडौं । चर्चित अभिनेत्री एवं मोडल रीमा विश्वकर्मा तनावमा परेकी छिन् । आफ्नो सबै सामाजिक सञ्जाल ह्याक भएपछी विश्वकर्मा तनावमा परेकी हुन् । ‘क्रिसमस इभमा मोबाइल फोन हराएर आफ्नो फेसबुक, इन्स्टाग्राम र जिमेल अकाउन्ट ह्याक भएको जानकारी गराउँदै आफन्त एंव शुभ चिन्तकलाई सजग रहन उनले आग्रह गरेकी छिन् । रीमाले हराईएको मोबाइल अन गरेर ह्याकरले […]

पूरा पढ्नुहोस्

शंकाले लंका जलाउँछ भनेर त्यसै भनेकाे हैन, यी हुन् शंकै शंकाले डिभाेर्स गरेका नेपाली कलाकारहरु…

नेपाली फिल्म क्षेत्र बाहिरबाट हेर्दा जति झकिझकाउ र रंगिन छ, भित्र त्यस्तो छैन । जुन सोचका साथ कलाकारले यो क्षेत्रमा प्रवेश गर्छन्, भित्री रुपमा उनीहरुले त्यो पाउँदैनन् । नेपाली फिल्म क्षेत्रमा जोडिएका सम्बन्ध टुट्न समय नै लाग्दैन । अहिले निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलको सम्बन्ध यस्तै देखिएको छ । ३ बर्ष अघि बिहे […]

पूरा पढ्नुहोस्

‘घाटी भन्दा तल’ गीतको चर्को आलोचना, दिपकले लेखे–‘भोली नाइटो भन्दा मुनी आउला’

आर्जन पाण्डेको स्वरमा समावेश र नायिका रीमा विश्वकर्माले मोडलिङ गरेको ‘घाटी भन्दा तल’ बोलको गीत रिलिज भएको केही दिनमा आलोचनात्मक रुपमा भाइरल भैरहेको छ । हुनत, हिजोआज राम्रा गीत निकाल्न भन्दा पनि भाइरल हुने गीत निकालेर केही समय रमाउनका लागि गायक–गायिका उद्देलित छन् । मोडलहरुको पनि तरिका त्यस्तै हो । भाइरल हुने गीतमा मोडलिङ गरेर […]

पूरा पढ्नुहोस्

यी नेपाली सेलिब्रेटी, जसले बिहे पनि गरे, ‘डिभोर्स’ पनि गरे

काठमाडौं – सेलिब्रेटीहरु प्रेम सम्बन्धमा रहेको र छिट्टै नै उनीहरुको प्रेम टुङ्गिएको समाचारहरु त बारम्बार आउने गर्छन् । यतिबेला देवांश राणासँग प्रेममा रहेकी साम्राज्ञी कुनै समय मयंक खड्कासँगको प्रेमका कारण चर्चामा थिइन् । आँचल शर्मा र पल शाह पनि प्रेम सम्बन्धमा रहेको खबर आइरहेको थियो पहिले । तर, केही दिन यता यी दुईको ब्रेकअप भएको […]

पूरा पढ्नुहोस्

डिभोर्सपछि एक्लै जीवन हाँकिरहेका यी ११ महिला कलाकार

संगै मर्ने संगै बाच्ने कसम खाएर वैवाहिक जीवनमा बाँधिएका थुप्रै जोडीको दाम्पत्य जीवन यात्रा सफल भएको छैन् । पारिवारीक जीवन जिउने क्रममा आपसी मतभेद त हुन्छ नै । सामन्यतया अविश्वास, आशंका र चरम महत्वकांक्षाले उनीहरुलाई अलग गराउने गरेको पाइन्छ । डिभोर्स गरेर दोस्रो विवाह गर्ने कलाकारहरुमा संचिता लुइटेल, पूजा चन्द, सिम्पल खनाल, झरना बज्रचार्यलगायत छन् […]

पूरा पढ्नुहोस्