Tag: रेखा थापा

भारतले सिमाना मिचेपछि नायिका रेखा थापाको आक्रोश

काठमाडौं – नेपाली सीमा अतिक्रमण गरी भारतले आफ्नो नक्सा बनाएपछी अहिले देशभर यसको बिरोध भइरहेको छ । नेपाली भूभाग लिम्पियाधुरादेखि लिपुलेकसम्मलाई भारतले समेटेर नक्सा बनाएपछी नेपाली नागरिकले विरोध गर्दै नक्सा सच्याउन माग गरेका छन् । यसैक्रममा चर्चित नायिका रेखा थापाले पनि आफ्नो फेसबुकमा नक्कलि राष्ट्रवाद अति भयो भन्दै आक्रोश पोखेकी छिन् । उनले सुस्ता, कालाकापानी,लिपियाधुरा, […]

पूरा पढ्नुहोस्

लिपुलेकमा भारतीय हस्तक्षेपबारे नायिका रेखा थापाले लेखिन् यस्तो कडा स्ट्याटस भन्छिन् – के गरौं कसो गरौं हुन्छ

काठमाडौँ । चर्चित तथा लोकप्रिय नायिका एवं सामाजिक अभियन्ता रेखा थापाले भारतले लिपुलेकमा गरेको हस्तक्षेप गरेको समाचार बाहिर आएलगत्तै तत्काल भारत सरकारसँग सार्थक पहल गर्न सरकारसँग जोड़दार माग गरेकी छन् । उनले सामाजिक सन्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै यस्तो प्रतिक्रिया जनाएको हुन । भारतीय पक्षले  हिजो मात्रै  आफ्नो राजनीतिक नक्सा सार्वजनिक गरेको थियो। सार्वजनिक गरेको […]

पूरा पढ्नुहोस्

‘कहाँ आयो गणतन्त्र ? प्रचण्डको छोरी र बुहारीलाई मात्र गणतन्त्र आएको हो ?’ – नायिका रेखा थापा

अभिनेत्री रेखा थापा बेलाबेलामा चर्चामा आइरहने नाम हो । कहिले राजनीति र कहिले अरु नैं कारणले थापाको चर्चा हुने गरेको छ । यो बिचमा राप्रपा नेपालमा रहेकी थापाले सरकार र सिके राउत बिच भएको सहमति लाई ध्यानाकर्षण गर्दै कडा प्रतिकृया जनाएकी छिन । प्रधानमन्त्री ओलीले बोलेका केही शब्दहरुलाई लिएर अहिले जताततै टीकाटिप्पणी चलिरहेको बेला अभिनेत्री […]

पूरा पढ्नुहोस्