Tag: लोकसेवा

सरकारी जागिर खाने अर्को अवसर , ठूलो सङ्ख्यामा शाखा अधिकृतको विज्ञापन हुँदै

लोक सेवा आयोगको नियमित कार्य तालिका अनुसार नै शाखा अधिकृत (राजपत्राङ्कित तृतीय श्रेणी) पदहरूमा विज्ञापन हुने भएको छ ।दुई वर्षदेखि अवरुद्ध हुँदै आएको कर्मचारी भर्ना प्रक्रियालाई खुलाउँदै आयोगले असोज २९(अन्तिम बुधबार) विज्ञापन आयोगको पदपूर्ति सम्बन्धी वार्षिक कार्य तालिका अनुसार सहसचिव र उपसचिवको विज्ञापन भएसँगै कार्तिक र मङ्सिर अन्तिम बुधवार शाखा अधिकृतको विज्ञापन प्रकाशन हुने भएको […]

पूरा पढ्नुहोस्