ताजा अपडेट :
||   भारतको ताज महल भन्दा सुन्दर रानीमहलमा जे देखियो -हेर्नुहोस् (रोचक भिडियो सहित)
||   यसरी बेहुली झै सजिएर चितामा चढिन् तेस्रोलिंगी अजिता भुजेल
||   अब पत्रकार बन्न लाईसेन्स परीक्षा पास गर्नुपर्ने
||   साझा यातायात की महिला बस चालक हँसिलो अनुहारकी हर्मिता श्रेष्ठ..,सम्मान गरौ !
||   इटहरीका मेयर द्वारिकालाल चौधरीले एकै दिन निकालिदिए बाह्र कर्मचारी (सुची सहित)
||   भोलिदेखि फेरी देशभरी वर्षा र हिमपात हुने
||   नारायणी नदीमा हा’मफालेकी महिलाको यी डुंगा चालकले गरे जि’वितै उ’द्दार !
||   कठैबरा तेस्रो लिङ्गी लाई पनि छाडेनन् पापीहरुले ! हेर्नुहोस भिडियोसहित
||   एमसीसी सम्झौता अ’स्वीकार्य छ र कालापानीबाट भारतीय सेना फिर्ता हुनुपर्छ : गृहमन्त्री बादल
||   कमिज मात्र लगाएर निस्किइन् मलाइका, मान्छेले सोधे –पाइन्ट लगाउन भुल्नुभयो र?
Monday, Jan 27, 2020

Tag: विप्लव

विप्लव समूहका नेता गुणराज लोहनी चितवनबाट पक्राउ

ताजा समाचार । ५ कात्तिक, काठमाडौं : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट नेता गुणराज लोहनीलाई प्रहरीले चितवनबाट पक्राउ गरेको छ। उनी चितवनको भरतपुर महानगरपालिका-११ बसेनीबाट पक्राउ गरेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले सोमबार बिहान घरबाटै पक्राउ गरेको हो । एकसाताअघि नेकपा केन्द्रीय सदस्यबाट निकालिएका उनलाई सादा पोशाकको प्रहरीले पक्राउ गरेको हो।  […]

पूरा पढ्नुहोस्

ओली सरकारवि’रुद्ध विप्लवले गरे नेपाल ब’न्दको घोषणा

ताजा समाचार । ३ कात्तिक, काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी नेता कार्यकर्तालाई प क्राउ गरेको वि रोधमा कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारवि रुद्ध सडक ब न्द लगायतका आ न्दोलन कार्यक्रम गर्ने घो षणा गरेको छ । नेकपाले केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजंगसहित दुई दर्जन […]

पूरा पढ्नुहोस्

दर्जनौं नेता पक्राउ परेपछि आक्रो शित विप्लवले भने : यात्रा रोक्न खोज्नेलाई खरानी बनाउँछौं

काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिवले नेत्र विक्रम चन्द (विप्लव)ले आफ्नो यात्रामा वाधा बन्न खोज्ने जोकोहीलाई खरानी बनाईने चेता वनी दिएका छन् । आफ्ना दर्जनौं उच्च स्तरका नेताहरु पक्रा उ परेपछि आक्रो शित बनेका विप्लवले विरो धी लाई खरानी बनाईने चेता वनी दिएका हुन् । बिहिबार एक विज्ञप्ती सार्वजनिक गर्दै विप्लवले सरकारले नेकपाका राप्ती […]

पूरा पढ्नुहोस्

६/७ वटा घर मात्र भएको गाउँबाट यसरी पक्राउ परे विप्लव समूहका २१ नेता

ताजा समाचार । ३० असोज, दाङ : मुस्किलले मुग्रेठा खोलामा ६-७ घर छन् । गाउँसम्म पुग्न मोटर बाटो हुने कुरै भएन । गोरेटो बाटो हुँदै राजपुर गाउँपालिका वडा नम्बर-४ मा पर्ने मुग्रेठा खोला पुगिन्छ । यो नेपाल-भारत सीमा नाका क्षेत्र पनि हो । सुरक्षाको दृष्टिले सुरक्षित गाउँ । यही गाउँबाट नेपाल प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ […]

पूरा पढ्नुहोस्

विप्लवका छोरा डाक्टर पढ्दै, अरुका छोराछोरी पढ्ने विद्यालय बन्द गर्दै

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ले भूमिगत भएर चलाएको नेपाल कम्यनिस्ट पार्टी (नेकपा)को गतिविधिले सर्वसाधारण जनताका छोराछोरीको भविष्य अन्धकार बन्ने अवस्थामा पुगेको छ । नेकपा निकट विद्यार्थी संगठनसहितका भातृसंस्थाहरूले मोटो रकम चन्दा माग गरेर धम्की, कुटपिट, मोसो दल्ने, जनकार’बाही लगायतका गतिविधि गर्दा सर्वसाधारण फेरि आतं’कित हुन पुगेका हुन् । त्यति मात्रै होइन विप्लव निकटको अखिल क्रान्तिकारीले […]

पूरा पढ्नुहोस्

विप्लवका छोरा प्रकाशसहित पक्राउ परेका १७ जना रिहा

काठमाडौँ – सरकारद्वारा प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा प्रकाश चन्दसहित प’क्राउ परेका १७ जनालाई प्रहरीले रिहा गरेको छ । चितवन मेडिकल कलेजमा नाराबाजी गर्ने क्रममा बुधबार प’क्राउ परेका उनीहरुलाई बिहीबार बिहान रिहा गरिएको चितवनका एसपी दानबहादुर मल्लले जानकारी दिए । उनीहरु सबैलाई कलेजका सञ्चालक र आफन्तको रोहोबरमा हिरासतमुक्त गरिएको एसपी […]

पूरा पढ्नुहोस्

विप्लवका छोरा प्रकाश चन्द प’क्राउ

काठमाडौँ – सरकारद्वारा प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा प्रकाश चन्दलाई प्रहरीले प’क्राउ गरेको छ । चितवन मेडिकल कलेजबाट प्रहरीले प्रकाशसहित १७ जनालाई प’क्राउ गरेको हो ।   चितवन मेडिकल कलेजमा आ’न्दोलन गरिरहेका बेला प्रकाशसहितका १७ जनालाई प’क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अस्पतालको सेवा प्रवाहमा अव’रोध खडा […]

पूरा पढ्नुहोस्

विप्लव समूहले लियो झापाको बम वि’स्फोटको जिम्मा

(झापा) । झापाको गौरादह र बिर्तामोडमा गराइएको बम वि’स्फोट घटनाको जिम्मेवारी नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाले लिएको छ । विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका झापा जिल्ला सेक्रेटरी मनिषले अनुसन्धान मिडिया सँग फोन कुराकानीमा वि’स्फोट गराएको घटनाको जिम्मेवारी लिएका हुन् । जनताको पैसामा मस्ती गर्ने जनप्रतिनिधि, कर्मचारी र सहकारीका व्यक्तिलाई जनताकै माग अनुसार कारबाही स्वरूप […]

पूरा पढ्नुहोस्

प्रहरीलाई ठुलो सफलता: दिनदहाडै काठमाडौंको मुटुबाट चाइनिज पे’स्तोल सहित ८ जना प’क्राउ

काठमाडौं– रसुवाको छेदिङ्मो घर भएका २९ वर्षीय योर्साङ घले केही समय अगाडिसम्म नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सक्रिय कार्यकर्ता थिए । सरकारले प्रतिबन्ध लगाएपछि पार्टीका धेरै नेता भूमिगत भए । भूमिगत नेताहरुबाटै आएका निर्देशनानुसार योर्साङसहित उनका साथीहरु भने ‘पार्टीका काम’ गर्थे । पार्टीको काम गर्दा गर्दै केही साथीहरु प’क्राउ परेपछि योर्साङले ‘पार्टी’ छाड्ने […]

पूरा पढ्नुहोस्

बंगारा सुनिएर अस्पताल पुगेका ७ वर्षे बालकको मुखभित्र हेर्दा डाक्टरनै छक्क परे….

भारतको चेन्नई शहरको सविता डेन्टल कलेजमा डाक्टरहरूले ७ वर्षको बालकको मुखबाट ५सय २६ दाँत निकालेका छन्। ‘कम्पाउण्ड कम्पोजिट ओनडोन्टओम’ नामको दु*र्लभ रोगबाट पीडित उक्त बच्चाको दाहिने बंगारा सुनिएपछि अस्पताल ल्याइएको थियो । अस्पतालका डाक्टर पी सेन्थिलनाथनले बुधवार भने, ‘बच्चाको आमा बाबुले पहिलोपटक बच्चा ३ वर्ष हुँदा बंगारा सुनिएको देखेका थिए । त्यतिबेला उनीहरूले ध्यान दिएनन।’ […]

पूरा पढ्नुहोस्