Tag: शिवमाया तुम्बाहाङफे

आजको संयोग : पूर्वसभामुख महरा जे लबाट छुट्दा पूर्वउपसभामुख तुम्बाहाङफे बनिन् मन्त्री

व्यवस्थापिकाका दुई पूर्व उच्च पदस्थको हकमा संयोगवश सोमबार अनौठो घटना भयो। संयोग कस्तो भने पूर्वसभामुख कृष्णबहादुर महराले ज व र जस्ती क र णी उद्योग मु द्दामा काठमाडौं जिल्ला अदालतबाट सफाइ पाउँदै गर्दा उनकै कार्यकालकी पूर्वउपभामुख डा. शिवमाया तुम्बाहाङफेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले कानुन मन्त्रीमा नियुक्त गरिन्। संसदमा दुई पूर्व उच्च पदस्थमध्ये एक महराले ज व […]

पूरा पढ्नुहोस्