Tag: शेरबहादुर देउवा

भारतवि.रुद्ध सशक्त बन्दै देउवा, आ.न्दोलन चर्काउन नेविसंघलाई कडा निर्देशन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारतवि’रुद्ध सश’क्त रुपमा प्रस्तुत भैरहेका छन्। उनले आफ्नो पार्टीका विद्यार्थी संगठन नेविसंघका नेताहरुलाई भारतवि’रुद्धको आन्दोलनलाई अझै स’शक्त पार्न क\डा निर्देशन दिएका छन्। भारतले लिपुलेका कालापानीसहित नेपाली भूभागलाई आफ्नो नक्सामा पारेपछि भइरहेको बि’रोध कायक्रमलाई स’शक्त पार्न सभापति देउवाले विद्यार्थी नेताहरुलाई नि’र्देशन दिएका हुन्। नेविसंघ नेताहरुसँग शनिबार […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक सुरु, सीमा अति.क्रमणबारे छलफल

ताजा समाचार । २३ कात्तिक, काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सवदलीय बैठक सुरु भएको छ। सीमा अति.क्रमणबारे छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका हुन्। शनिबार अपरान्ह सुरू भएको छलफलमा प्रधानमन्त्री शर्मा ओली, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, बाबुराम भट्टराई, मन्त्रिपरिषदका पूर्वअध्यक्ष […]

पूरा पढ्नुहोस्

भारतीय राजदूतलाई देउवाको फोन : कालापानी र लिपुलेक नेपाली भूमि हो

२१ कात्तिक, काठमाडौं । नेभारत सरकारले हालै सार्वजनिक गरेको नक्साका सन्दर्भमा नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार नेपालका लागि भारतीय राजदूत मंजिव सिंह पुरीसँग टेलिफोन संवाद गरेका छन् । सो क्रममा देउवाले नक्साप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेकोे तथ्य स्मरण गराएको काँग्रेसले जनाएको छ । नक्सा प्रकरणमा […]

पूरा पढ्नुहोस्

देउवा सरकारले नियुक्त गरेका सबै प्रदेश प्रमुख पदमुक्त

२०७४ माघ ३ गते तत्कालित शेरबहादुर देउवा सरकारले नियुक्त गरेका सबै प्रदेशका प्रदेश प्रमखलाई केपी ओली सरकारले हटाएको छ । देउवा सरकारले प्रदेश १ का प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङ, २ का रत्नेश्वरलाल कायश्थ, ३ मा अनुराधा कोइराला, गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवर, प्रदेश ५ मा उमाकान्त झा, कर्णाली प्रदेशका दुर्गाकेशर खनाल र सुदूरपश्चिम प्रदेशमा प्रदेश […]

पूरा पढ्नुहोस्

मिश्र भन्छन् म प्रधानमन्त्री भएपछि देउवालाई जेल हाल्छु

काठमाडौं, साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो पार्टी सत्तामा आएपछि जेल हाल्ने चे तावनी दिएका छन् । देउवाले कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको बचाउ गर्दै अभिव्यक्ति दिएपछि मिश्रले सामाजिक सञ्जालमार्फत् यस्तो चे तावनी दिएका हुन् । ‘जे पनि भन्दिने, जे पनि गर्दिने ?,’ मिश्रले सामाजिक सञ्जालमा […]

पूरा पढ्नुहोस्

आलोचना भएपछि देउवाले निकाले विज्ञप्ति : ‘आलममाथिको अनुसन्धानमा कांग्रेसको सहयोग रहन्छ’

ताजा समाचार । २ कात्तिक, काठमाडौं : नेपाली कांग्रेसका सांसद तथा पूर्व मन्त्री मोहम्मद आफताव आलम मुछिएको मु’द्दाबारे सभापति शेरबहादुर देउवाले दिएको अभिव्यक्ति विवादित भएपछि उनले थप स्पष्ट पार्न विज्ञप्ति जारी गरेका छन् । शनिवार विज्ञप्ति जारी गर्दै उनले अनुसन्धानमा कांग्रेसले सहयोग गर्ने स्पष्ट पारेका छन् । १२ वर्ष पुरानो मुद्दामा अभियुक्तलाई प’क्राउ गर्नु ठीक […]

पूरा पढ्नुहोस्

देउवाप्रति भद्धा मजाक गर्ने राष्ट्रपतिलाई आइलाग्यो आपत, सामाजिक सञ्जालमा उल्टै लखेटिइन् !

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी अहिले आलोचनाको सिकार बनिरहेकी छिन् । कांग्रेस सभापति शेरबहादुर देउवामाथि व्यंग्य गरेपछि उनको आलोचना भएको हो । राष्ट्रपति व्यक्ती मात्र नभएर संस्था समेत हो । देउवाको शारिरिक कमजोरी माथि भद्धा मजाक गरेको भन्दै सामाजिक संजाल प्रयोग कर्ताले भण्डारीको आलोचना गरिरहेका छन् । शुक्रबार राष्ट्रिय सभागृहमा गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति […]

पूरा पढ्नुहोस्

देउवामाथि खनिए सिलवाल : विगतको गल्तीका लागि सार्वजनिक माफी माग्नुस्

राष्ट्रपति विद्यादेवी भण्डारीले नेताहरूले बोलेको नबुझेको भन्दै दिएको सार्वजनिक मन्तब्यबारे जनमत विभाजित भइरहेका बेला सत्तारूढ नेकपाका एकजना सांसदले प्रमुख प्रतिपक्षी नेता शेरबहादुर देउवालाई लक्षित गर्दै कडा प्रतिक्रिया दिएका छन्। पूर्वडिआइजीसमेत रहेका नेकपाका सांसद नवराज सिलवालले देउवामाथि सरकारी निकायमाथि तीव्र राजनीतिकरण गरेको भन्दै त्यसका लागि सार्वजनिकरूपमा माफी माग्न भनेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नेताहरूले बोलेको नबुझेको […]

पूरा पढ्नुहोस्

देउवालाई लक्षित गर्दै राष्ट्रपतिले भनिन् : बोलेको बुझिएन, सभा गृहमा गुञ्जियो हाँसो (भिडियो)

काठमाडौ। राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई इङ्गित गर्दै बोलेको नबुझिएको टिप्पणी गरेकी छिन्। गणेशमान स्मृति प्रतिष्ठानले पूर्व प्रधानमन्त्री सुशील कोइरालालाई मरणोपरान्त जनआन्दोलन स्वर्ण पदक प्रदान गर्ने कार्यक्रम राखेको थियो। राष्ट्रिय सभा गृहमा भएको कार्यक्रममा राष्ट्रपतिलाई प्रमुख अतिथी बनाइएको थियो। राष्ट्रपतिले सम्बोधन गर्नु अघि कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले सम्बोधन गरेका थिए। देउवा लगत्तै […]

पूरा पढ्नुहोस्