Tag: स्वस्तिमा

लेहेङ्गामा सजिएकी बोल्ड एण्ड ब्युटिफूल अभिनेत्री स्वस्तिमा खड्का (फोटो फिचर)

पछिल्लो समयकी सर्वाधिक लोकप्रिय अभिनेत्री हुन् स्वस्तिमा खड्का। उनको डिमाण्ड सँगै पारिश्रमिक पनि निकै बढ्दै गएको छ । उनको हातमा चलचित्रको कमी छैन । स्वस्तिमाको अभिनयको मात्र नभएर सुन्दरताको पनि सधैँ चर्चा हुने गरेको छ । केही दिन अघि मात्र उनी नायिका आँचल शर्माको विवाहको रिसेप्सन पार्टीमा पुगेकी थिइन् । उनी लेहेङ्गा लगाएर त्यहाँ पुगेकी […]

पूरा पढ्नुहोस्

के पूजा र स्वस्तिमाविच शितयु द्ध छ ?

नायिका पूजा शर्मा र अर्की नायिका स्वस्तिमा खड्काविच शितयु द्ध चलेको खबर नेपाली मिडियामा केही समयदेखि आइरहेको छ । विशेषगरि, नायिका खड्काले एक कार्यक्रममा पारिश्रमिकको बिषयमा गरेको टिप्पणी अर्की नायिका पूजा शर्मा केन्द्रित थियो भन्ने टिप्पणी भएसँगै यी दुइविच शितयु द्ध रहेको चर्चा चलेको हो । उसो त, यी दुई नायिकाले अभिनय गरेको चलचित्र ‘पोई […]

पूरा पढ्नुहोस्

‘इमेज अवार्ड’ मा स्वस्तिमा र विपिन जिते सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ । इमेज च्यानलले विगत दुई दशकदेखि प्रत्येक वर्ष आयोजना गर्दै आएको ‘टुबोर्ग इमेज अवार्ड’ यो वर्ष पनि आयोजना भएको छ । काठमाडौंको सोल्टी होटलमा आयोजना भएको कार्यक्रमको २१औं संस्करणमा नेपाली गीत, फिल्म, म्यूजिक भिडियो एवं ‘सिंगल ट्रयाक’ हरु मध्येबाट २२ विधामा स्रस्टाहरुलाई पुरस्कार प्रदान गरिएको छ । यो वर्षको ‘इमेज अवार्ड’ मा सर्वोत्कृष्ट अभिनेतामा […]

पूरा पढ्नुहोस्

म्यानमारमा रम्दै स्वस्तिमा (फोटो फिचर)

पोखरा ३१ भदौ- गत साउन अन्तिममा प्रदर्शनमा आएको फिल्म ‘हजार जुनीसम्म’ को ट्रेलर रिलिज । कार्यक्रममा अभिनेत्री स्वस्तिमा खड्काले एक बयान दिइन् । उनले अभिनेत्री पूजा शर्मालाई लक्षित गरेर उक्त बयान दिएको भन्दै ठूलै हल्लाखल्ला भयो । एक फिल्ममा पूजाले २० लाख पारिश्रमिक लिएको खबर बाहिरिएकै समयमा स्वस्तिमाले यो अभिव्यक्ति दिएकी थिइन् । पूजाले २० […]

पूरा पढ्नुहोस्

पूजा र स्वस्तिमाको फ्यानको बीचमा झगडा भईरहेको बेला , आर्यन, नम्रता र दयाको मित्रता

नायक आर्यन सिग्देल अभिनित चलचित्र ‘हजार जुनी सम्म’ साउनको ३० गतेबाट रिलिज हुँदैछ । यस्तै, त्यसको एक सातापछि नायिका नम्रता श्रेष्ठ अभिनित चलचित्र ‘जाइरा’ रिलिज हुँदैछ । यस्तै, असोजको ३ गतेबाट नायक दयाहाङ राई अभिनित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ रिलिज हुँदैछ । यी तिन कलाकार एकसाथ मित्रता दिवसको अवसरमा भेटिएका छन् । नायिका नम्रता श्रेष्ठले […]

पूरा पढ्नुहोस्

यी नायिकामध्ये को उत्कृष्ट ? तपाई पनि आफ्नाे भनाई राख्ननुहाेस है

नेपाली चलचित्र क्षेत्रमा अहिले नायिकाहरुको निकै प्रतिस्पर्धा भैरहेको छ । हुन त कुनैपनि नायिकाले आफ्नो प्रतिस्पर्धा अरुसँग भएको बताउँदैनन् । तर दर्शकले नै प्रतिस्पर्धाको भावना जगाइदिन्छन् । अहिले चर्चाको शिखरमा केही नायिकाहरु छन् जो निकै व्यस्त र डिमाण्डेड नायिकाहरु हुन् । अहिले नायिका स्वस्तिमा खड्कालाई नम्बर वान नायिकाको ट्याग दिइएको छ । उनी एकपछि अर्को […]

पूरा पढ्नुहोस्

स्वस्तिमा–निश्चलको पहिलो भेटः ‘एउटा फोटोले जोडिदिएको सम्बन्ध’

निर्देशक तथा कलाकार निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्का बैबाहिक जीवनमा बाँधिएको केही बर्ष भयो । उनीहरुले २०७२ सालको फागुनमा बिबाह गरेका थिए । उनीहरुले प्रेम पछिको मागी बिबाह गरेका थिए । स्वस्तिमा र निश्चलको भेट बिबाह हुनुभन्दा ५ महिना अगाडि मात्र भएको थियो । त्यो भन्दा पहिला उनीहरु फेसबुकमा साथी थिए । हाई, हल्लो, […]

पूरा पढ्नुहोस्

कलाकारको टकराव, कस्को को सँग झगडा, ८ देखि १० वर्षसम्म बोलचाल बन्द ?

हुनत, फिल्म क्षेत्र नै अरुको डाहा गर्ने र आफ्नो मात्र दुनो सोझ्याउन खोज्ने क्षेत्र हो । यहाँ आइसकेपछि कलाकारहरुमा यो कुरा स्वभाविक रुपमा उत्पन्न हुन्छ । अझ, कलाकारमा कसलाई कसरी होच्याउने, तल गिराउने, अरुले गर्न लागेको काम आफूले कसरी हत्याउने भन्ने सधै नै हुन्छ । यो पहिले पनि थियो । अहिले पनि चलिआएको छ । […]

पूरा पढ्नुहोस्

अभिनेत्री स्वस्तिमा खड्का भन्छिन् : नेपालका युट्युबर पत्रकार होइनन्

अभिनेत्री स्वस्तिमा खड्का पछिल्ला केहि वर्षदेखि कडा रुपमा प्रस्तुत हुन थालेकी छिन् । बेला–बेलामा उनले दिने अभिव्यक्तीले मिडिया तातेको हुन्छ । कहिले पत्रकार सम्मेलनमा ढिला पुग्ने, कहिले अन्तरवार्ता दिन्छु भनेर व्यस्त रहेको बताउने, कहिले दिनभरी युट्युवमा अन्र्तवार्ता दिने तर राती युट्युबमा आउने कन्टेन्टका विषयमा खरो रुपमा उत्रिने स्वस्तिमा पटक–पटक आलोचित हुने गरेकी छिन् । हालै […]

पूरा पढ्नुहोस्

पंहेलो लुगामा कति राम्री देखिएकी स्वस्तिमा । हेर्नुहोस ७ तस्विर

नायिका स्वस्तिमा खड्कालाई हिजोआज ‘बोल्यो कि पोल्यो’को अवस्था छ । उनले बोलेका कुराहरु विवादित बन्दा त्यसले विवाद उत्पन्न भएको छ । केही समय अगाडि नायिका ऋचा शर्माले ‘छक्का पन्जा’मा महिलालाई पिट्ने कुरा गर्दा आफूलाई अचम्म लागेको भन्दै एक कार्यक्रममा भन्दा स्वस्तिमाले उनलाई लक्षित गर्दै लेखेको एउटा स्टाटस हटाएकी थिइन् । त्यो समयमा चलचित्र ‘छक्का पन्जा’को […]

पूरा पढ्नुहोस्