Tag: आलम प्रकरण

आ लमलाई पक्राउ गर्ने प्रहरी, सरकारी वकिल र फै सला गर्ने न्या याधीश सबैको स रुवा

चर्चित राजपुर फ रदहवा ब मकाण्डका आ रोपित कांग्रेस नेता मो हम्मद आ फताब आ लमलाई पक्राउ तथा अनुसन्धान गर्ने प्रहरी, मु द्दा च लाउने सरकारी वकिल र फै सला गर्ने न्या याधीश सबैको स रुवा भएको छ । राजपुर मा २०६४ चैत २७ गते साँझ भएको ब म वि स्फोटमा परेका घा इतेलाई इँटाभट्टामा […]

पूरा पढ्नुहोस्

पक्रा उको क्रममा आ लमले यसरी ध म्की दिएका थिए प्रहरीलाई [ भिडियो हेर्नुहोस ]

काठमाडौं। बम वि स्फोटका घाइतेलाई इँटाभट्टामा हालेर मा.रेको अभियोगमा पुर्पक्षका लागि जे.ल चलान गरिएका पूर्वमन्त्री तथा रौटहट २ का कांग्रेस सांसद मोहम्मद अफताव आल मले पक्रा उका क्रममा प्रहरीसँग नै ‘मान्छे मा र्ने’ धम्की दिएका छन्। पक्रा उको क्रममा उनले यस्तो ध म्की दिएका हुन्। २ मिनेट २४ सेकेण्ड लामो भिडियोमा उनले भारतबाट मान्छे ल्याएर […]

पूरा पढ्नुहोस्

रवि लामिछानेको पक्षमा उभिँदा हाईहाई, आलमको पक्षमा हुँदा बाईबाई !

काठमाडौं । अधिवक्ताहरुले गम्भीर आरोप लागेकका अभियुक्त पक्षमा कानुनी पैरवी गर्न नहुने तर्क उठ्न थालेको छ । कस्ता अभियुक्तको पक्षमा बहस गर्ने नगर्ने भन्ने विषय अधिवक्ताको व्यक्तिगत चाहको कुरा हो । तर, पछिल्लो केही दिन यता गम्भीर आरोप लागेका अभियुक्तको पक्षबाट कानुनी पैरवीका लागि अधिवक्ताहरु नैतिकताको आधारमा तयार हुन नहुने तर्क उठेको छ । अदालतले […]

पूरा पढ्नुहोस्

१२ वर्षअघिको घटना भन्ने देउवालाई गगनको जबाफ: “जहिलेसुकैको होस्, दण्ड भोग्नुपर्छ”

काठमाडौँ। नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले अ’पराध गर्ने जो-सुकैले पनि द’ण्ड भोग्नु पर्ने बताएका छन्। सामाजिक संजाल फेसबुक मार्फत गगन थापाले यस्तो बताएका हुन्। अ’पराध गर्ने व्यक्ति जोसुकै भएपनि, अ’पराध जहाँ भएपनि, अ’पराध जहिले भएतापनि, अ’पराध गर्ने व्यक्ति जुन ओहोदामा पुगेता अनि का’रवाही हुनुपर्ने उनको बुझाइ छ। “जोसुकै होस्,जहाँ भएको होस्,जहिले भएको होस्,जुनसुकै […]

पूरा पढ्नुहोस्

‘पावरको अभ्यास गर्न र धन कमाउन राजनीति गर्नेहरु रहुन्जेल जनताले सुख पाउँदैनन’

काठमाडौं : पछिल्लो दुई सातामा तीन जना सांसद प्रहरी निउन्त्रणमा परे । एक जनालाई नियन्त्रण गर्न अदालतले आदेश दिएको छ । राजनीतिको आडमा अ पराध अनि अ पराध लुकाउन राजनीति गर्ने प्रचलन यहाँ छर्लङ देखिएको छ । यो दल, उ दल होइन अपराधमा संलग्न र राजनीतिको आडमा अ पराध गर्नेहरु प्रायःसबै दलमा छन् । कार्टुनिष्टद्वय […]

पूरा पढ्नुहोस्

आलोचना भएपछि देउवाले निकाले विज्ञप्ति : ‘आलममाथिको अनुसन्धानमा कांग्रेसको सहयोग रहन्छ’

ताजा समाचार । २ कात्तिक, काठमाडौं : नेपाली कांग्रेसका सांसद तथा पूर्व मन्त्री मोहम्मद आफताव आलम मुछिएको मु’द्दाबारे सभापति शेरबहादुर देउवाले दिएको अभिव्यक्ति विवादित भएपछि उनले थप स्पष्ट पार्न विज्ञप्ति जारी गरेका छन् । शनिवार विज्ञप्ति जारी गर्दै उनले अनुसन्धानमा कांग्रेसले सहयोग गर्ने स्पष्ट पारेका छन् । १२ वर्ष पुरानो मुद्दामा अभियुक्तलाई प’क्राउ गर्नु ठीक […]

पूरा पढ्नुहोस्

आलम प्रकरणको अनुसन्धानमा सघाउनु हाम्रो कर्तव्य हो: प्रवक्ता शर्मा

ताजा समाचार । २ कात्तिक, काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मोहम्मद अफताब आलम पक्राउ परेको घटनामा पार्टीले सहजतापूर्वक अनुसन्धानमा सघाउने बताएका छन्। रौतहट -२ का सांसद आलमविरूद्ध २०६४ सालमा बम बनाउँदै गर्दा पड्केर घाइते भएका मानिसलाई ज्युँदै इटाभट्टामा पोलेर मा रे को आ रो पमा प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिराखेको छ। १२ वर्ष […]

पूरा पढ्नुहोस्