Tag: गगन थापा

ओलीलाई गगनको प्रश्न ‘लकडाउन मात्रै गरेर हुन्छ सरकार ? अरु केही गर्नुपर्दैन ? ’

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् प्रतिनिधि सभाका सांसद गगन थापाले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले निरन्तर लागू गरेको लकडाउन जनताले साथ दिएको भन्दै अब सरकारले गर्ने काम कुरिरहेको बताएका छन् । थापाले लकडाउनबारे जनता सचेत रहेको बताए । उनले सरकारलाई पूर्ण सहयोग गरेको थापाको भनाई छ । सरकारले दोस्रोपटक लकडाउनको […]

पूरा पढ्नुहोस्

अब चोरेको थाहा पाए विष्णु विष्णु भन्नुस्, सामान फर्काइदिनुस् : गगन थापा

चितवन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले भ्रष्ट्राचार मुद्दामा दोषी देखिए जो कोहीलाई पनि कारवाही हुनुपर्ने बताएका छन् । नेपाली काँग्रेस नगरसमिति कालिका नगरपालिकाले शुक्रबार चितवनमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा वनभोज कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले भ्रष्ट्राचार मुद्दामा दोषी सबैलाई मेरो तेरो नभनी कारवाही गर्नुपर्ने बताए । सरकारले ललिता निवासको जग्गाको विषयमा काँग्रेस […]

पूरा पढ्नुहोस्

म प्रधानमन्त्री भए भने युवालाई रोजगारीको व्यवस्था गर्छु : गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले अहिले देशको प्रमुख आवश्यकता रोजगारी भएको बताएका छन्। उनले नागरिक नेटवर्कको साप्ताहिक कार्यक्रम फ्रन्टलाईनमा नागरिक न्युजका पत्रकार श्रीराम पौडेलसँग कुराकानी गर्दै रेमिट्यान्सले देश बदल्न नसकिने बताएका हुन्। फ्रन्टलाइनमा एक पाठकले सोधेको प्रश्नको जवाफ दिदैँ उनले आफू प्रधानमन्त्री भएको भए रोजगारीलाई पहिलो प्राथमिकता दिने बताएका हुन्। अहिले म प्रधानमन्त्री थिए भने […]

पूरा पढ्नुहोस्

प्रचण्डले गगनलाई भने- हाम्रो जवान प्रधानमन्त्रीलाई रेष्ट गर भन्ने, देवघाटतिर जानुपर्नेलाई चुनावमा उठाउने !

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कास्की -२ मा नेपाली कांग्रेसले ७७ वर्षे उम्मेदवारलाई चुनावमा उतारेको भन्दै आलोचना गरेका छन्। बुधबार कास्कीमा नेकपाले आयोजना गरेको चुनावी सभामा बोलेका प्रचण्डले गगन थापाले गत भदौमा संसदमा बोलेको कुराप्रति लक्षित गर्दै देवघाटतिर जानुपर्ने मान्छेलाई कांग्रेसले चुनावमा अघि सारेको भन्दै आलोचना गरेका हुन्। प्रधानमन्त्री केपी शर्मा […]

पूरा पढ्नुहोस्

भारतीय दादा गिरी विरुद्ध सबै नेपाली एकजुट हुनुपर्छ : गगन थापा

ताजा समाचार । २३ कात्तिक, झापा : कांग्रेस नेता एवम् पूर्वमन्त्री गगन थापाले सीमा वि वादको विषयमा सबै नेपाली एकजुट हुनुपर्ने बताएका छन्। शुक्रबार झापामा पत्रकारसँग कुरा गर्दै थापाले यस्तो बताएका हुन्। ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा उसको नक्सामा राख्नु भारतीय दादा गिरी हो’, नेता थापाले भने, ‘भारतको यो चरम दादा गिरी विरुद्ध सबै नेपाली दलभन्दा […]

पूरा पढ्नुहोस्

१२ वर्षअघिको घटना भन्ने देउवालाई गगनको जबाफ: “जहिलेसुकैको होस्, दण्ड भोग्नुपर्छ”

काठमाडौँ। नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले अ’पराध गर्ने जो-सुकैले पनि द’ण्ड भोग्नु पर्ने बताएका छन्। सामाजिक संजाल फेसबुक मार्फत गगन थापाले यस्तो बताएका हुन्। अ’पराध गर्ने व्यक्ति जोसुकै भएपनि, अ’पराध जहाँ भएपनि, अ’पराध जहिले भएतापनि, अ’पराध गर्ने व्यक्ति जुन ओहोदामा पुगेता अनि का’रवाही हुनुपर्ने उनको बुझाइ छ। “जोसुकै होस्,जहाँ भएको होस्,जहिले भएको होस्,जुनसुकै […]

पूरा पढ्नुहोस्

सभामुख महराले तत्काल राजिनामा दिनुपर्छ, अपुष्ट भए आरोपीलाइ पनि छाड्नु हुन्न: गगन थापा

बुटवल । नेपाली नेता गगन थापाले सभामुख कृष्णबहादुर महराले राजिनामा दिएर आफुलाई लागेको आरोपको निष्पक्ष छानविन गर्न मार्गप्रशस्त गर्नुपर्ने बताएका छन् । रिपोटर्स क्वल नेपाल प्रदेश न ५ ले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रको गरिमामय पदमा बसेको व्यक्तिसँग जोडिएर आएको यौ’न दुर्व्यवहारको कुराले आफू स्तब्ध भएको बताए । सभामुख महरा पहिले आफु आमनागरिक […]

पूरा पढ्नुहोस्

ज्ञानेन्द्र शाहीमाथि कुटपिट सरकार फासिस्ट हुँदै गएको संकेत : गगन

१२ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले चितवनमा ज्ञानेन्द्र शाहीमाथि भएको कु ट पि टको घटना सरकार फासिस्ट हुँदै गएको संकेत भएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सरकारका समर्थकले अभिव्यक्ति स्वतन्त्रता उपभोग गर्नेमाथि दिनदहाडै जाइलाग्नु गम्भीर घ ट ना भएको बताए । ‘को व्यक्ति को पात्र नहेरौं । तर […]

पूरा पढ्नुहोस्

ओलि बा अब धेरै धपेडी नगर्नुस : तपाइको ज्या*नले थाम्दैन अब घरमै आराम गर्नुस , अरुलाइ पालो दिनुस् : गगन थापा

काठमाडौं / प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको र नियमति काममा खटिन सक्ने उनका निजि चिकित्सक र सचिवालयका सदस्यहरुले बताउँदै आएका छन् । प्रधानमन्त्री स्वयं समेत आफ्नो दैनान्दिन कार्यक्रममा सक्रिय सहभागिता जनाई नै रहेका छन् । भलैं त्यस्ता सक्रियता वालुवाटार बाहिर भन्दा पनि भित्रैबाट प्रधानमन्त्री ओलीले बढाईरहेका छन् । २० भदौंमा दोश्रो पटक सिंगापुरमा […]

पूरा पढ्नुहोस्

आफ्नै कार्यकर्ताले विश्वप्रकाश र गगन थापाको राजीनामा,मागे

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ महाधिवेशन पक्षधर विद्यार्थीहरुले पार्टी नेतृत्वको अकर्मण्यताका कारण भातृ तथा शुभेच्छुक संघ–संस्थाहरु अलपत्र परेको आरोप लगाएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले यसतर्फ पार्टी नेतृत्वको ध्यानाकार्षण गराएका हुन् । समयमै महाधिवेशन सम्पन्न गरि सबै भातृ संस्थाहरुको निर्वाचनमार्फत नेतृत्व चयन गरि पार्टीलाई […]

पूरा पढ्नुहोस्

योगेश भट्टराईलाई गगन थापाले भने : दाई ! तपाईँको सफलता पार्टीसँग मात्र जोडिएको छैन

काठमाडौँ, १५ साउन । नेपाली काँग्रेसका नेता गगन थापाले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई शुभकामना दिएका छन् । भट्टराईले बुधबार राष्ट्रपतिबाट पद तथा गोपनियताको शपथ खाएलगत्तै प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता थापाले सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना दिएका हुन् । उनले मन्त्रीका रुपमा भट्टराईको सफलता उनको पार्टी नेपाल कम्युनिष्ट पार्टीसँग मात्र […]

पूरा पढ्नुहोस्