Tag: गोविन्द केसी

मोदीलाई चिठी लेख्दै डा. केसीले गरे अनसन स्थगित, के लेखे त चिठीमा ?

चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिठी लेख्दै अनशन स्थगित गरेका छन् । हालै चर्किरहेको सीमा विवादको विषयलाई समेटेर डा. केसीले भारतीय प्रम मोदीलाई चिठी लेखेका हुन् । केसीले चिठीमा नेपालसित हाल देखिएको सीमा समस्यालाई सरकारका विभिन्न स्तरमा हुने कुटनीतिक छलफलबाट समाधान गरी परस्पर विश्वास र मैत्रीको वातावरण कायम गर्न मोदीलाई […]

पूरा पढ्नुहोस्