Tag: काजकिरिया

नियम मिचेर बाबुको किरियामा छोरीलाई राखेको भन्दै पण्डितमाथि हा’तपात

झापाको कनकाईमा नाबालक दुई छोरीले कपाल खौरिएर सेतो बस्त्रमा बाबुको का’जकिरिया गरिरहेका छन्। छोरीले कपाल फालेर छोरासरह नै का’जकिरिया गरेको देख्दा समाजमा विभिन्न चर्चा सुरु भएको छ। छोरीले बाबुको का’जकिरिया गरेको बिरलै घ’टना भएकाले पनि केहीले आश्चर्य मान्दै हेर्न आउने गरेका पनि छन्। बिर्तामोड–२ चैतुवारीका ३९ वर्षीया टीकाराम खनालको पुस १५ गते नि’धन भयो। उनका […]

पूरा पढ्नुहोस्

शिक्षामन्त्री पोखरेलले भने: मृत्यु संस्कार अन्धविश्वास हो, बदल्नुपर्छ

ओखलढुंगा- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यमान मृत्यु संस्कार अन्धविश्वास भएकोले यसलाई बदल्नुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता गिरिराजमणि पोखरेलले अब मृत्यु संस्कार परिवर्तन गर्नुपर्ने बताएका छन् । नेकपाका नेता पेशल खतिवडाका बुवाको दशौँ पुण्य तिथिमा आयोजित श्रद्धाञ्जली सभामा उनले यस्तो बताएका हुन् । मन्त्री पोखरेलले हाम्रा संस्कृतिले हाम्रो […]

पूरा पढ्नुहोस्

छोरीले पिण्ड दिन नमिल्ने भन्दै पण्डितले गर्न मानेनन् काजकिरिया

इटहरी । छोराले मात्र पिण्ड दान गर्न मिल्ने भन्दै पण्डितले किरिया गर्न नमाने पछि दुई बालीका अलमलमा परेका छन् । इटहरी १७ खनारमा ७ दिन अघि पेटको बाथको उपचारको क्रममा आमा गुमाएका दुई नाबालीका सन्तानले आफ्नै आमाको किरिया गर्न बाट बञ्चित हुनु परेको छ । इटहरी १७ मा बस्दै आएकी राधा आचार्यको उपचारको क्रममा ७ […]

पूरा पढ्नुहोस्

झापाली शिक्षित समाजको कुरुप दृष्यः दलितको छोरी भएकैले काजकिरियामा पण्डित नै उपस्थित भएनन्

राजन ठटाल । सुष्मा तिखत्री झापाको अर्जुनधारा नगरपालिका वाड नं. १ स्थित बगर टोलमा गत शनिबार पदम श्रेष्ठको ६२ वर्षको उमेरमा नि’धन भयो । श्रेष्ठको नि’धनपछि छरछिमेकी दाजुभाई बीच ठूलै खैलाबैला भयो । श्रेष्ठकी कान्छी बुहारी दलित भएकाले उनलाई छेउमा गएर छुन पनि दिइएन । श्रेष्ठका कान्छा छोरा दिलिपले इलामकी अमृता परियारसँग सात वर्ष अघि […]

पूरा पढ्नुहोस्