Tag: कमल थापा

एमसीसी राष्ट्र हितमा छ अनावश्यक बिरोध नगरौ : कमल थापा

मकवानपुर — राप्रपा अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदान सहायता राष्ट्र हितमा रहेको बताएका छन् । शनिबार पार्टीको भ्रातृ संगठन ट्रेड युनियन महासंघ नेपालको वागमती प्रदेशस्तरीय श्रमिक भेलामा थापाले अमेरिकाले नेपालकै आग्रह अनुसार एमसीसी परियोजनमार्फत् पाँच वर्षभित्र नेपालमा करिब ६० अर्ब रुपैयाँ खर्च गर्ने सहमति गरेको बताए। […]

पूरा पढ्नुहोस्

‘चर्को भाषण गरेर जनताको आँखामा छारो नहालियोस्, भारतलाई औपचारिक पत्र पठाइयोस् !’

काठमाडौँ। राप्रपाका अध्यक्ष कमल थापाले नेपाली भू-भाग अतिक्रमण सम्बन्धमा सरकारले अहिलेसम्म भारतलाई औपचारिक पत्र नपठाएको भन्दै आपत्ति जनाएका छन् । सरकारले अहिलेसम्म कालापानी, लिपुलेक अतिक्रमणबारे नेपाल सरकारले भारतलाई औपचारिक पत्र पठाएको वा त्यसबारे विरोध जनाएको नदेखिएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । ‘चर्को भाषण गरेर, विज्ञप्ति निकालेर मात्र जनताको आँखामा छारो हाल्ने काम नहोस्, यसबारे […]

पूरा पढ्नुहोस्