Tag: करेला

कस्ता समस्या भएका व्यक्तिहरूले खानु हुँदैन तितेकरेला ? जान्नुहोस्

तरकारी वा अचारको रुपमा प्रयोग हुने तितेकरेलाबाट स्वास्थ्यका लागि आवश्यक पर्ने कुराहरु पाइन्छ । तर, कतिपय बिरामीका लागि भने तितेकरेला विष साबित हुन सक्छ । यहाँ हामीले कस्ता मानिसले तितेकरेला खानु हुँदैन भनेर जानकारी प्रस्तुत गरेका छौं । गर्भवती भएमा करेलामा भएको मोमोकेरिनले गर्भवती महिलाको स्वास्थ्यमा असर पुर्याउँछ । बढी करेलाको सेवनले गर्भ तुहिनेसमेत डर […]

पूरा पढ्नुहोस्