Tag: केकी अधिकारी

चलचित्र झिँगेदाउमा अभिनेत्री केकी अधिकारी र आँचल शर्मा एकै घरको बुहारी बन्दै…

काठमाडौं / पछिल्लो समय अभि नेत्री केकी अधिकारी र आँचल शर्मा अभि नित चलचित्र झिँगेदाउ को निकै चर्चा छ । अहिले यस चलचित्रको छायांकन भइ रहेको छ । छायांकन चलिरहदा अभिनेत्री केकी अधिकारी र आँचल शर्माको नयाँ लुक सार्वजनिक भइरहेको छ । केहि दिन अघि आँचल शर्मा र केकीको गाँउले लुक्स देखिएको थियो । यी […]

पूरा पढ्नुहोस्

दुर्घट,नापछि केकीको स्टाटस् : हामी सकुशल छौं

काठमाडौं / अभिनेत्री केकी अधिकारी लगायत सुटिङ युनिट चडेको स्कार्पियो गाडी रौतहट जाने क्रममा दुर्घटना भएको थियो । दुर्घटनाको खबर सामाजिक सञ्जालमा बाहिरिएपछि अभिनेत्री केकी अधिकारीले आफूहरु सकुशल रहेको जानकारी अफिसियल फेसबुक मार्फत दिएकी छिन् । हिजो राति २ बजे तिर हामी छायांकनको लागि रौतहट जाने क्रममा सवारी दुर्घटनामा पर्यौ तर हामी सबै सकुशल छौँ […]

पूरा पढ्नुहोस्

नायिका केकी अधिकारी चढेको गाडी दुर्घटना, यस्ताे छ अवस्था

रौतहट , ५ असोज – काठमाण्डुबाट सामाजिक गीतको लागि छायाँकन गर्न आएको बा २० च ५४१० नम्बरको स्कोर्पियो गाडी दुर्घटनाग्रस्त भएको छ । आज बिहान रौतहटको कटहरिया १ स्थित बाटोबाट करिब ६ फिट तल खसेको हो । तिब्र गतिमा रहेको उक्त गाडी बाटोमा एक्कासि मोड आएपछि बिहान ४ बजे दुर्घटनामा परेको थियो । गाडीमा रहेका […]

पूरा पढ्नुहोस्

ट्विटरमा यस्तो छ ५ नेपालि नायिकाहरुको सक्रियता

ईटहरी/ नेपाली फिल्ममा राम्रो छबि बनाएका नायिकाहरु सोसल मिडियामा पनि निकै नै सक्रिय छन् । उनिहरुले आफ्नो बिभिन्न क्रियाकलापलाई अफिसियल ट्वीटर एकाउण्ट मार्फत ट्विट गर्ने गर्दछन् । आज हामि ५ नायिका मध्ये कस्को कति छ ट्वीटरमा फलोअर्स र कतिलाइ गरेका छन् फलो ? यस बिषयमा चर्चा गरेका छौ । केकी अधिकारी : हामीले यो समाचार […]

पूरा पढ्नुहोस्

नायिका केकी अधिकारीकाे फ्यानहरुलाई दुखद खबर !!

काठमान्डौ, धेरै जसो बिबाद र कन्ट्रोभर्सी मा नफस्ने नाईका केकी अधिकारि अहिले भने आफ्नै सहकर्मी कलाकार हरुले उनको कार्यको गलत प्रतिक्रिया जनाएका छन भर्खरै मात्र मोडल तथा गाएक अर्जान पाण्डे को गीत घाटी भन्दा तल भन्ने गित को प्रचार गरेपछि भिभिन्न कलाकार हरुले उक्त गित को गलत अर्थ भन्दै नराम्रो प्रतिक्रिया जनाएका हुन् नेपालि अभिनेत्री […]

पूरा पढ्नुहोस्

केकी अधिकारीको पहिलो तिज गीतले २४ घण्टामै एक लाख भन्दा धेरै भ्युज कमायो (हेर्नुहोस भिडियो)

नायिका केकी अधिकारी अभिनित तीजको गीत तीजै रमाईलो सार्वजनिक भएको छ । नेपाली चलचित्र र अन्य म्युजिक भिडियोमा सफल नायिकाका रुपमा रहेकी अधिकारी अभिनित यो पहिलो तीज गीत रहेको छ । गायीका गोमा कार्कीको स्वर र जीवन शाहीको निर्देशन रहेको तीजै रमाईलो बोलको गीतमा शब्द रञ्जन पोखरेलको रर्हेको छ । गीतमा गोमा कार्कीको स्वर, सीडी […]

पूरा पढ्नुहोस्