ताजा अपडेट :
||   भारतको ताज महल भन्दा सुन्दर रानीमहलमा जे देखियो -हेर्नुहोस् (रोचक भिडियो सहित)
||   यसरी बेहुली झै सजिएर चितामा चढिन् तेस्रोलिंगी अजिता भुजेल
||   अब पत्रकार बन्न लाईसेन्स परीक्षा पास गर्नुपर्ने
||   साझा यातायात की महिला बस चालक हँसिलो अनुहारकी हर्मिता श्रेष्ठ..,सम्मान गरौ !
||   इटहरीका मेयर द्वारिकालाल चौधरीले एकै दिन निकालिदिए बाह्र कर्मचारी (सुची सहित)
||   भोलिदेखि फेरी देशभरी वर्षा र हिमपात हुने
||   नारायणी नदीमा हा’मफालेकी महिलाको यी डुंगा चालकले गरे जि’वितै उ’द्दार !
||   कठैबरा तेस्रो लिङ्गी लाई पनि छाडेनन् पापीहरुले ! हेर्नुहोस भिडियोसहित
||   एमसीसी सम्झौता अ’स्वीकार्य छ र कालापानीबाट भारतीय सेना फिर्ता हुनुपर्छ : गृहमन्त्री बादल
||   कमिज मात्र लगाएर निस्किइन् मलाइका, मान्छेले सोधे –पाइन्ट लगाउन भुल्नुभयो र?
Monday, Jan 27, 2020

Tag: केपी शर्मा ओली

सभामुख चयनमा ओली–प्रचण्डबीच विवाद, संसद बैठक २७ गतेसम्म स्थगित

काठमाडौँ । पटक पटक सर्दै आएको प्रतिनिधि सभाको बैटक फेरि सरेको छ । पुस ४ गते प्रतिनिधि सभाको पहिलो बैठक बसेको थियो । त्यसपछि ११ गतेलाई राखिएको बैठक बस्दै नबसी १६ गतेसम्मलाई स्थगित गरियो । १६ गतेको बैठक पनि सुचना टाँसेर स्थगित गर्दै पुस २७ गतेलाई पुर्याइएको छ । अब बस्ने प्रतिनिधि सभा बैठकले सभामुख […]

पूरा पढ्नुहोस्

भीम रावलप्रति प्रधानमन्त्री ओलीको कटाक्ष : विरोध गर्न पार्टीमा नयाँ कवि जन्मिएछन्

७० वर्षको अनुभवले देश चलाइरहेको छु प्रधानमन्त्री केपी शर्मा ओलीले ७० वर्षको अनुभवका आधारमा मुलुकको नेतृत्व गरिरहेको बताएका छन् । शनिबार नेकपानिकट प्रेस संगठनका पदाधिकारीहरूको शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले देशलाई डुब्न नदिने बाचा पनि गरे । ‘७० वर्षको अनुभवले मुलुक चलाएको हुँ,’ ओलीले भने, ‘कुनै पनि हालतमा देशलाई डुब्न […]

पूरा पढ्नुहोस्

आइसीयु कक्षबाट एक भिडियो सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले भने : ‘म उठेर बोल्न सक्ने अवस्थामा छु’ (भिडियोसहित)

काठमाडौं । एपेन्डिटाइटिस भएर पेटभरी संक्रमण फैलिएपछि गम्भीर विरामी परेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधार हुँदै गइरहेको बताउँनु भएको छ । गत मंगलबार दिउँसो शल्यक्रिया गरिएपछि पटक पटक गम्भीर अवस्थामा पुगेका प्रधानमन्त्रीले आफू उठेर बोल्न, साथीहरु सँग कुरा गर्न सक्ने अवस्थामा रहेको बताउँनु भएको छ । हाल उहाँ महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर […]

पूरा पढ्नुहोस्

अस्पतालको बेडबाट ट्विट गर्दै ओलीले भने : ‘मेरो स्वास्थ्य तीब्र गतिमा सुधार भइरहेको छ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संजाल ट्वीटरमार्फत बिहीबार आफ्नो स्वास्थ्यमा सुधार हुँदै गएको जानकारी दिएका छन् । बिहान १०.४५ बजे ट्वीटरमार्फत आफ्नो स्वास्थ्य अवस्थामा तीव्र गतिमा सुधार आएको जानकारी दिँदै उनले यसमा शुभेच्छा प्रकट गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् । उनले लेखेका छन् -‘बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्रीको नयाँ मिर्गौलाका लागि दुई जना महिला भेटिए ! मिर्गौला दिने महिलाको परीक्षण हुँदै !

प्रधानमन्त्री ओलीका लागि नयाँ मिर्गौला दिनका लागि नयाँ मिर्गौला दिने नातेदारको स्वास्थ्य परीक्षण भइरहेको छ । कान्तिपुर दैनिक पत्रिकाका अनुसार पेटको आकिस्मक शल्यक्रियापछि मिर्गौलाको दोस्रो प्रत्यारोपण केही पर धकेलिए पनि त्यसका निम्ति दाताहरु खोजिसकिएको थाहा भएको छ । नयाँ दिल्लीको इन्द्रप्रस्थ अपोलो अस्पतालमा १२ वर्षअघि प्रत्यारोपित मिर्गौलालाई शरीरले रिजेक्ट गरेसँगै प्रधानमन्त्री ओली नयाँ प्रत्यारोपण गर्ने […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था जटिल भएपछि उपचारमा संलग्न डाक्टरले यसो भने …

काठमाडौं : एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री केपी ओलीलाई उनको स्वास्थ्य संवेदनशीलतालाई बुझेर इलेक्टिभ भेन्टिलेटर (कृत्रिम स्वासप्रस्वास) मा राखिएको छ। उपचारमा ढिलाई हुँदा शल्यक्रिया अघि नै प्रधनमन्त्रीको पेटमा एपेन्डिसाइटिस फुुटेको पाइएको छ। शल्यक्रियाको क्रममा एपेन्डिसाइटिस फुटेको पाइएको चिकित्सकले बताएका छन्। पेटमा अप्ठेरो महसुस भएको जनाउँदै प्रधानमन्त्री ओली मंगलबार बिहान ९ बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड सेन्टरमा […]

पूरा पढ्नुहोस्

नेपालमा नहुने भयो प्रधानमन्त्रीको उपचार अब अमेरिकामा गरिने सम्पूर्ण उपचार

काठमान्डौ, प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार अब नेपालमा सम्भब नहुने भएको छ अब हुने सम्पूर्ण उपचारको लागी प्रधानमन्त्रीको स्वास्थ्य सल्लाहाकार तथा निजि चिकित्सक डा. दिव्यसिंह शाह आवश्यक कागजातसहित २४ गते आईतबार टर्किस एयरको दिउँसो २ः४० को उडानबाट अमेरिका प्रस्थान गरेर परामर्शमा जुटेकी छिन् । अब हुने सबै खालको उपचार अमेरिका बाट नै हुने जानकार हरु […]

पूरा पढ्नुहोस्

भारतले मिचेको भूमि फिर्ता नलिए प्रधानमन्त्री ओलीलाई जनताले बाकी राखदैनन् : मैनाली

काठमाडौं । नेकपा मालेका महासचिव सिपी मैनालीले भारत सरकारबाट नेपाली भूमि फिर्ता नलिए प्रधानमन्त्री केपी ओलीलाई नेपाली जनताले माफी नदिने बताएका छन् । महासचिव मैनालीले कालापानीलगायतका नेपाली भूमि भारतले मिचेको प्रमाण सरकारसँग रहेको उल्लेख गर्दै ती समस्या समाधान गर्न प्रधानमन्त्री ओलीलाई ग’म्भीर भएर लाग्न पनि आग्रह गरे । भारतले सीमा मिचेको बिरोधमा आइतबार पार्टीले काठमाडौंमा […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री ओलीलाई मोदीको यस्तो प्रस्ताव !

ताजा समाचार । २५ कात्तिक, काठमाडौं : भारतले हालसालै सार्वजनिक गरेको नक्शाले नेपाली भूमी मिचेको भन्दै नेपालमा जनस्तरबाट विरोध भैरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्रीलाई एक प्रस्ताव राखेको खुलासा भएको छ । काठमाडौं टुडे अनलाईनमार्फत सार्वजनिक भएको खबरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ओलीलाई उपचारको लागि भारत नै आउन सुझाव दिएका छन् । काठमाडौं […]

पूरा पढ्नुहोस्

जनकपुरमा मोदीसँगै प्रम ओलीको पनि पुत्ला ज’लाइ’यो

धनुषा। नेकपा क्रान्तिकारी माओवादीले प्रधामन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पु’त्ला ज लाएको छ। आइतबार मोहन वैद्य किरण नेतृत्वको नेकपा माओवादी क्रान्तिकारी र जनगणतान्त्रिक मोर्चा धनुषाले संयुक्तरुपमा जनकपुरको जनक चोकमा दुवै देशका प्रधानमन्त्रीको पुत्ला ज लाएको हो। भारतले नेपालको भू–भाग आफ्नो नक्सामा समेटेको र देशका प्रधामन्त्री चुप लागेर बसेको बि रोधमा ओली […]

पूरा पढ्नुहोस्