Tag: कतार

कतारले तोक्यो न्यूनतम पारिश्रमिक, आगामी जनवरीदेखि नेपाली श्रमिकले कति पाउँछन् ?

काठमाडौं । कतारले आफ्नो देशमा काम गर्न आउने कामदारको न्यूनतम पारिश्रमिकको दर तोकेको छ । साथै काफला पद्धती हटाइएको निर्णय पनि गरेको छ । सबै देशका कामदारलाई समान रुपमा लागू हुने गरी न्यूनतम तलब तोक्ने कानुन बुधबार पारित गरिएको हो । यो कानुन आउँदो जनवरीदेखि कार्यान्वयन गरिने जनाइएको छ । कतारको मन्त्रिपरिषद बैठकले विदेशी कामदारको […]

पूरा पढ्नुहोस्