Tag: ऋषि धमला

प्रचण्ड बिना अरुले देश बनाउन सक्दैन: प्रचण्ड दक्षिण एशियाकै राजनेता हुन् – ऋषि धमला

काठमाडौं। पत्रकार ऋषि धमलाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डबाहेक अरु कसैले देश बनाउन नसक्ने बताएका छन् । आइतबार राजधानीमा देशभक्त गणतान्त्रिक मञ्चले आयोजना गरेको एक विशेष समारोहमा सञ्चारकर्मी ऋषि धमलाले प्रचण्ड क्रान्ति र शान्तिको एकैपटक नेतृत्व गर्न सक्ने आदर्श नेता भएको बताए । धमलाले प्रचण्डको तारिफ गर्नुमा आफ्नो कुनै स्वार्थ नभएकोसमेत उल्लेख गरे […]

पूरा पढ्नुहोस्