ताजा अपडेट :
||   भारतको ताज महल भन्दा सुन्दर रानीमहलमा जे देखियो -हेर्नुहोस् (रोचक भिडियो सहित)
||   यसरी बेहुली झै सजिएर चितामा चढिन् तेस्रोलिंगी अजिता भुजेल
||   अब पत्रकार बन्न लाईसेन्स परीक्षा पास गर्नुपर्ने
||   साझा यातायात की महिला बस चालक हँसिलो अनुहारकी हर्मिता श्रेष्ठ..,सम्मान गरौ !
||   इटहरीका मेयर द्वारिकालाल चौधरीले एकै दिन निकालिदिए बाह्र कर्मचारी (सुची सहित)
||   भोलिदेखि फेरी देशभरी वर्षा र हिमपात हुने
||   नारायणी नदीमा हा’मफालेकी महिलाको यी डुंगा चालकले गरे जि’वितै उ’द्दार !
||   कठैबरा तेस्रो लिङ्गी लाई पनि छाडेनन् पापीहरुले ! हेर्नुहोस भिडियोसहित
||   एमसीसी सम्झौता अ’स्वीकार्य छ र कालापानीबाट भारतीय सेना फिर्ता हुनुपर्छ : गृहमन्त्री बादल
||   कमिज मात्र लगाएर निस्किइन् मलाइका, मान्छेले सोधे –पाइन्ट लगाउन भुल्नुभयो र?
Monday, Jan 27, 2020

Tag: उपनिर्वाचन

धरान ‍मा नेकपाका जीवन सुवेदी एक मतले बिजयी

इटहरी । धरान उपनिर्वाचन अन्तरगत मतगना जारी रहदा वार्ड नं ७ को भने मतपरिणाम सार्वजनिक भएको छ ।उक्त परिणाम अनुसार धरान उपमहानगर वार्ड नं ७ मा नेकपाका जीवन सुवेदी एक भोटले बिजयी भएका छन । उनले ६२२ मत प्राप्त गर्दै वडाध्यक्षमा बिजयी भएका हुन भने उनका प्रतिद्धन्द्धि नेपाली कांङ्ग्रेसका सुबर्ण पोलिखेले ६२१ मत प्राप्त गर्दै […]

पूरा पढ्नुहोस्

बिहान साढे ८ बजेसम्मको अपडेट : धरानमा नेकपाभन्दा १३ सय मतले अगाडि कांग्रेस

ताजा समाचार । १६ मंसिर, सुनसरी। धरान उपमहानगरपालिकामा मेयरका लागि भएको उपचुनावमा कांग्रेसले अग्रता लिइरहेको छ । पछिल्लो मत परिणाम अनुसार कांग्रेसका तिलक राईको २१ हजार ३ सय ११ मत आएको छ भने नेकपाका प्रकाश राईले २० हजार ८ मत पाउनु भएको छ । नेपाली काङ्ग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मतको अन्तर १ हजार […]

पूरा पढ्नुहोस्

यस्ताे छ धरानकाे ९ बजे सम्मकाे ताजा मतपरिणाम : कांङ्ग्रेस ७०७ मतका साथ अग्रता कायमै

ताजा समाचार । १५ मंसिर, काठमाडौं : धरानको मेयर पदको लागि भएको चुनावमा नेपाली काङ्ग्रेस र नेकपाको टक्कर परिरहेको छ । अहिले बेलुका ९ बजेसम्म गणना भएको मतपरिणाम हेर्दा नेपाली काङ्ग्रेसले नेकपालाई ७ सय ७ मतले जितिरहेको छ । धरान वडा नं २०, १९, १८, १७, १६, १५, १४, १३ र १२ वडाको मतगणना सकिदाँ […]

पूरा पढ्नुहोस्

कास्की २ : भट्टराई विजयी

ताजा समाचार । १५ मंसिर, काठमाडौं : कास्की क्षेत्र नं २ मा नेकपाकी विद्या भट्टराई विजयी भएकी छिन्। शनिबार भएको उपनिर्वाचनमा विद्याले कांग्रेस उम्मेद्वार खेमराज पौडेललाई ८ हजार मतान्तरले पराजित गरेकी हुन्। विद्याले २४ हजार ३ सय ९४ मत प्राप्त गरिन्। जबकी खेमराजले १५ हजार ९ सय ९१ मत मात्र प्राप्त गरे। त्यस्तै समाजवादी पार्टीका […]

पूरा पढ्नुहोस्

धरानमा काँङ्ग्रेस र नेकपाको रोमाञ्चक भीडन्त : ५:३० बजेसम्मको अपडेट

ताजा समाचार । १५ मंसिर, धरान : धरान उपमहानगरमा मेयर पदको लागि भएको मतदानको पछिल्लो मतगणनाको परिणाम अनुसार नेपाली काङ्ग्रेसले ४ सय २४  मतको अग्रता कायम गरेकाे छ । यो समाचार तयार पार्दासम्म नेपाली काङ्ग्रेसको तर्फबाट उम्मेदवारी दिएका तिलक राईले ६ हजार ८ सय ५८ मत ल्याएर अग्रस्थानमा रहेका छन् भने उनका निकटतम प्रतिद्धन्द्धि नेकपाका […]

पूरा पढ्नुहोस्

विद्याले साढे १७ हजार मत पाउँदा यज्ञप्रसादले ल्याए १ मत ( ५ बजे को ताजा परिणाम )

कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य पदको मतगणनामा नेकपाकी उम्मेदवार विद्या भट्टराईले अत्याधिक मतले अग्रता कायमै राखेकी छिन् ।  यो समाचार तयार पार्दासम्म नेकपाकी विद्याले १७ हजार ६ सय ६० मत ल्याउँदा स्वत्नत्र रुपमा उम्मेदवारी दिएका उमानाथ गौतम र यज्ञ प्रसाद पंगेनीले १/१ मत ल्याएर खाता खोलेका छन् । नेकपाको निकटतम प्रतिद्धन्द्धिको रुपमा रहेको […]

पूरा पढ्नुहोस्

कांङ्ग्रेस भन्दा लगभग ८ हजार मत बढी ल्याइन विद्याले हेर्नुहोस ताजा मतपरिणाम !

ताजा समाचार । १५ मंसिर, पोखरा : कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य पदको मतगणनामा नेकपाकी उम्मेदवार विद्या भट्टराईले अत्याधिक मतले अग्रता कायमै राखेकी छिन् । । यो समाचार तयार पार्दासम्म नेकपाकी विद्याले १५ हजार ५ सय ८ मत ल्याउँदा खेमराजले ७ हजार ८ सय ७ मत ल्याएका छन् । यो मतान्तर लगभग ८ […]

पूरा पढ्नुहोस्

विद्याले साढे ११ हजार मत ल्याउँदा खेमराजको साढे ५ हजार मात्रै । १६ उम्मेदवारले १०० मत पनि कटाएनन् ।

ताजा समाचार । १५ मंसिर, पोखरा : कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य पदको मतगणनामा नेकपाकी उम्मेदवार विद्या भट्टराईले अत्याधिक मतले अग्रता कायमै राखेकी छिन् । । यो समाचार तयार पार्दासम्म नेकपाकी विद्याले ११ हजार ७ सय ३० मत ल्याउँदा खेमराजले ५ हजार ८ सय ९३ मत ल्याएका छन् । यो मतान्तर लगभग ६ […]

पूरा पढ्नुहोस्

कम्युनिष्ट सरकारको पालामा कुनै पनि काम ठीक तरिकाले भएको छैन : कांग्रेस नेता रिजाल

पोखरा । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले पोखराबाट खेमराज पौडेललाई संघीय सांसद बनाएर आफैले काठमाडौं लैजाने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै रिजालले वर्तमान सरकारको प्रतिपक्षका रुपमा रहेको नेपाली कांग्रेसका खेमराज पौडेललाई संसदमा उभ्याएर सरकारको गलत कदमको बिरुद्ध आवाज उठाउने ब्यक्तिका रुपमा देखेको बताए । रिजालले कम्युनिष्ट सरकारको पालामा […]

पूरा पढ्नुहोस्

प्रचण्डले गगनलाई भने- हाम्रो जवान प्रधानमन्त्रीलाई रेष्ट गर भन्ने, देवघाटतिर जानुपर्नेलाई चुनावमा उठाउने !

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कास्की -२ मा नेपाली कांग्रेसले ७७ वर्षे उम्मेदवारलाई चुनावमा उतारेको भन्दै आलोचना गरेका छन्। बुधबार कास्कीमा नेकपाले आयोजना गरेको चुनावी सभामा बोलेका प्रचण्डले गगन थापाले गत भदौमा संसदमा बोलेको कुराप्रति लक्षित गर्दै देवघाटतिर जानुपर्ने मान्छेलाई कांग्रेसले चुनावमा अघि सारेको भन्दै आलोचना गरेका हुन्। प्रधानमन्त्री केपी शर्मा […]

पूरा पढ्नुहोस्