
1 year ago
काठमाडौं, ३ कात्तिक । २०६४ चैत २७ गते साँझ रौतहटको राजपुरमा कांग्रेस संसद महम्मद आफताब आलमले गराएको ब म बि स्फोटमा परेका जीवित घा इतेहरु रौतहट प्रहरीको सम्पर्कमा आएका छन् ।
ब म बि स्फोटका सबै प्रमाण नष्ट गरेको भनिए पनि केही घा इते अहिले प्रहरीको सम्पर्कमा आएकाले अनुसन्धानमा सहज हुने बताइएको छ ।
घटना पुष्टिका लागि पर्याप्त प्रमाण प्रहरीले घा इतेहरुबाटै संकलन गरिसकेको जनाएको छ । अनुसन्धान क्रममा एक सातादेखि प्रहरी हि रासतमा रहेका घटनाका आ रोपित सांसद आलमले बयानका लागि मुखै नखोले पनि बि स्फोटमा परेर घा इते भएका दुईजनाले बयान दिइसकेका समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
प्रकाशित भएको : October 20th, 2019
प्रतिकृया दिनुहोस्