विमान चढ्न लाग्दा लगेजको तौल २ किलो ब’ढी भयो, महिलाले लगाइन् ग’जबको आ’इडिया


 

ताजा समाचार । ३ कात्तिक, काठमाडौं :

फिलिपिन्सकी एक महिला विमान चढ्न लागेकी थिइन् । विमान चढ्ने बेला उनको लगेजको तौल जाँ’च गर्दा नि’र्धारित न्यू’नतम तौलभन्दा २ किलो ब’ढी पाइयो ।

महिलाले त्यो बढी भएको २ किलोको लागि अ’तिरिक्त शु’ल्क ति’र्नुपर्ने भयो । अ’तिरिक्त शुल्क ति’र्नुपर्ने भएपछि महिलाले ग’जबको आ’इडिया लगाइन् । उनले ब’ढी भएको तौल ब’राबरका कपडा आफैंले लगाइन् र लगेजको तौ’ल घ’टाएर विमानमा या’त्रा गरिन् ।गेल रोड्रिग्वेज नामकी यी महिला केही दिनअघि मनिला विमानस्थलबाट विमान चढ्न लागेकी थिइन् ।

यहाँ उनको लगेजको तौल ब’ढी भएपछि उनले बढी भएका कपडाजति आफैंले लगाइन् । उनको फोटो सामाजिक सं’जालमा भाइरल भइरहेको छ । केहीले उनको आ’इडियाको ता’रिफ पनि गरिरहेका छन् ।

गेलका अनुसार चे’क इ’नका क्र’ममा उनको लगेजको तौल ९ किलो थियो । विमानमा ७ किलोसम्म तौलको लगेज निःशुल्क लै’जान पाइन्थ्यो, त्योभन्दा ब’ढी भए अ’तिरिक्त शुल्क ति’र्नुपर्थ्यो ।अ’तिरिक्त शुल्क ति’र्नुपर्ने भएपछि उनले ब्या’गबाट कपडा नि’कालेर एउटामाथि अ’र्को कपडा ल’गाउन थालिन् ।

आफ्नो सामानको तौल २ किलो मात्र ब’ढी भएकोले उनले अ’तिरिक्त शुल्क ति’र्न न’चाहेको बताइन् । गेलका अनुसार उनले ब्या’ग खोलेर टि’शर्ट, पाइन्ट र ज्या’केटहरु नि’कालेर लगाइन् । तीमध्ये केही कपडा चि’सै थिए । त्यसपछि जब उनको लगेजको फेरि तौल जाँच गरियो त्यसको तौल साढे ६ किलो मात्र पाइयो ।

लगेज बढी भएपछि लगेजमा भएका कपडा यात्रुले आफै लगाएको यो पहिलो घटना भने होइन । केही समयअगाडी स्कटल्यान्डका एक व्यक्तिले आफ्नो लगेजमा भएका १५ वटा टिर्सट आफैले लगाएर बढी शुल्क तिर्नबाट मुक्त भएका थिए । उनले सामाजिक सञ्जालमा पोष्ट गरेको भिडियो त्योबेला निकै भाइरल भएको थियो ।

यस्तो थियो उनको भिडियो

विभिन्न एजेन्सीहरुको सहयोगमा तयार पारिएको ।

प्रकाशित भएको : October 20th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु