
1 year ago
काठमाडौँ । चाबहिल चोक नजिकै रहेको चार तले घर भत्कि एको छ । चाबहिल चोकबाट चुच्चेपाटी जाने मुख्य सडकको छेउमा रहेको घर बुधबार दिउँसो भत्कि दा केही मज दूर घाइते भएका छन् ।
उक्त घर भत्किँदा मानिस समेत पुरिएको आशं का गरिएको छ । घर भत्कि एपछि मानिस रहेको आशंकामा भत्किएको भागलाई डोजर लगाएर पन्छ्याउने काम भइरहेको छ ।
उक्त घर पुरानो भएकोले केही दिनअघिबाट क्रेन प्रयोगगरी भत्काउन थालिएको थियो । तर, आज भत्का उन थालिएको उक्त घर ढलेको हो ।
घाइते कामदारमध्ये एकजनाको चाबहिलस्थित मेडिकेयर अस्पतालमा र अर्कोको दीर्घायु अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको पहिचान खुल्न सकेको छैन।
प्रकाशित भएको : October 23rd, 2019
प्रतिकृया दिनुहोस्