संस्कारी बुहारी बनेर टिभीमा डेब्यू गरेकी सोनारिका भदोरिया अहिले अन्यन्तै बोल्ड भइसकिन (हट फोटो सहित)


 

चर्चित टिभी सिरियल महादेवबाट निकै लोक प्रिय भएकी चर्चित नायिका हुन् सोनारिका भदोरिया । उनि महादेवबाट नै निकै चर्चामा आएकी हुन् । उनको जन्म सन १९९२ तिन डिसम्वर भएको हो ।

उनि एक भारतिय फिल्म अभिनेत्री समेत रहेकी छिन् । उनि सिरियलमा मात्र नभई फिल्ममा पनि उतिकै सक्रिय रहेकी छिन् । उनले महादेवमा देवी पार्वती र अभिनय गरेकी हुन् । उनका पिता एक निर्माण व्यवसाय रहेका छन् ।

सोनारिकाले यशोधम हाई स्कूलमा अध्यान गरेकी हुन् । उनले सिरियलबाटनै धेरै फ्यान कमाउन सफल भएकी हुन् ।

उनको त्यो अभिनयलाई अत्याधिक रुचाइएका थिए । उनि फिल्म सांसेुं मेंमा पनि अभिनय गरीसकेकी छिन् । टिभी सीरियल तुम देना साथ मेरा बाट नै आफ्नो करीयर अगाडि बढाएकी हुन् ।

आफ्ना हट तस्विरका कारण उनि ट्रोलको सिखार समेत हुने गर्दछिन् । इश्क़ में मरजावांमा भिलेनको भुमिका अभिनय गरेपछाडि उनि झन चर्चामा आएकी हुन् ।बेलाबेलामा उनले आफ्ना तस्विर शेयर गरेकी हुन्छिन् ।

यतिखेर पनि सोनारिका भदोरिया फ्यानलाई मख्ख पार्ने तस्विर शेयर गरेकी छिन् । टिभीमा संस्कारी देखिने सोनारिका रियल लाइफमा भने निकै बोल्ड छिन् । उनको इन्स्टाग्राममा बोल्ड फोटोहरु भरिएका छन् ।

हेर्नुहोस थप तस्विरहरु

यो पोष्ट सामाजिक सञ्जलालमा शेय रगरेर अरुलाई पनि देखाउन चाहनुहुन्छ भने शेयर गरिदिनुहोला । तपाइकले १ शेयरले थाहा नपाएकाहरुले थाहा पाउँछन् भने हामीलाई पनि केही फाइदा हुन्छ ।

प्रकाशित भएको : October 24th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु