बाटोमा यी ६ मध्य कुनै पनि एक चीज देखेमा भूलेर पनि छुनुहुँदैन , नत्र पछि पर्नसक्छ दरिद्रता


 

बाटोमा हिडडुल गर्ने क्रममा विभिन्न किसिमको चीज देखिन्छन् । यी चीजहरूमा केही अशुभ र नोक्सानदायक पनि हुन्छ । यहाँ ६ यस्ता चीज बताइएको छ, जसलाई बाटोमा देखेमा छुनुहुँदैन किन कि यसलाई अशुभ मानिन्छ । यी चीजलाई छुँदा दुर्भाग्यको सामना गर्नुपर्ने हुनसक्छ

विष्णु पुराणमा सुख-समृद्धि र पवित्रता बनाई राख्नको लागि विभिन्न प्रकारको नियम बताइएको छ । यी नियमहरूको पालना गरेमा भगवान विष्णु र महालक्ष्मीको साथै सबै देवी-देवताको कृपा प्राप्त गर्न सकिन्छ । विष्णु पुराणमा बताइएको छ कि बाटोमा हिडडुल गर्ने क्रममा कुन वस्तुहरूबाट टाढा रहनुपर्दछ, अन्यथा समस्या र दुखको सामना गर्नुपर्ने हुनसक्छ । यी चीजहरूको कारण हाम्रो पवित्रता पनि नष्ट हुन्छ ।

१-कपाल – कतिपय अवस्थामा कुनै व्यक्तिको टुटेको कपाल बाटोमा देखिन्छ । कपाललाई अपवित्र मानिन्छ । बाटोमा देखिने कपालबाट टाढा भई दुरी पार गर्नुपर्दछ । यदि खानामा कपाल परेमा खाना अपवित्र हुने गर्छ ।

२-हड्डी – बाटोमा दुर्घटना भैरहेका हुन्छन् र यी दुर्घटनामा कयौँ पटक जनावरको मृत्यु हुन्छ । यस्तो अवस्थामा मरेको जीवहरूको अस्थी बाटोमा रहेको हुन्छ, त्यसबाट टाढा भई बाटो पार गर्नुपर्दछ । अस्थीको सम्पर्कमा आइसकेपछि स्नान गर्न अत्यन्त आवश्यक हुन्छ । शास्त्रको अनुसार मृत जीवको सम्पर्कमा आइसकेपछि हामी अपवित्र हुन्छौँ । यसकारण कुनै शव यात्रामा समावेश भैसकेपछि तुरुन्त स्नान गर्न आवश्यक हुन्छ ।

अन्तिम पटक अपडेट गरिएको : May 1st, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु