तिहारको मुखमा पदमले गुमाए कुवेतमै ज्यान, काम गर्दागर्दै भुइँमा लडेका पदम उठेनन् !


 

काठमाडौँ – कुवेतमा एक नेपालीको ज्या’न गएको छ । ज्या’न जानेमा भोजपुरका ३९ वर्षीय पदम बहादुर मगर रहेका छन् । काम गरिरहेकै अवस्थामा पदमको ज्या’न गएको बताइएको छ । रोजगारीका लागि ६ महिना अघिमात्रै कुवेत गएका मगर आरआईसी कुलेक्स कम्पनीमा कार्यरत थिए।

काम सधै फर्कने समयमा नर्फकेपछि खोजी गर्दा उनी कम्पनीको कार्यस्थलमा भुँईमै लडेको अवस्थामा भेटिएका थिए। उनको निधनको कारण खुल्न नसकेको बताइएको छ । घटनाबारे जानकरी पाए लगत्ते कुवेतमा रहेको नेपाली दूतावासले आवश्यक प्रक्रिया अगाडि बढाएको बताएको छ।

यो पनि पढ्नुहोस तिहारको मुखमा ३ दाजुभाई को ह’त्या, श्रीमती फरार भएपछि प्रहरीले खोज्दै !

भारतको पिथौरागढमा तीन नेपाली मजदूरको ह त्या भएको छ । उनीहरुको कात्तिक ८ गते ह त्या भएपनि आइतबार मात्रै थाहा भएको हो । पुरचौंडी नगरपालिका–५ दहतालीका ३६ वर्षीय हरे बोहरा र सोही स्थानका २७ वर्षीय बीरा बोहरा तथा पुर्चौंडी नगरपालिका–४ भटना तडीखेतका ३६ वर्षीय काशी बोहराको ह त्या भएको जिल्ला समन्वय समितिका उपप्रमुख धनबहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “उनीहरुलाई धा रिलो ह’तिया’रले प्रयोग गरि ह त्या गरिएको खबर प्राप्त भएको छ”, हरे र बीरा सहदोर भाइ हुन् ।

उनीहरुले पिथौरगढको सिलौल मड भन्ने ठाउँमा गएको डेढ वर्षयतादेखि मजदूरी गर्दै आइरहेका थिए । हरे बोहराकी श्रीमती किर्रा फरार रहेकीले यो घटनामा उनको संलग्नता हुनसक्ने आशङ्का गरिएको उपप्रमुख बोहराको भनाइ थियो . श वलाई पिथौरागढ जिल्ला अस्पतालमा राखिएको छ । बीरा केही महीना अघि मात्रै दाजुभाउजूलाई भेट्न पिथौरागढ गएकामा उनी पनि उतै मजदूरी गर्दै आएका थिए । ह त्या कसले गरेको हो भन्नेबारे खुल्न सकेको छैन ।

प्रकाशित भएको : October 28th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु