यसपालीको सिस्नुपानी नेपालको देउसी भैलो कार्यक्रमको पुरा अंश हेर्नुहोस (भिडियो)


 

सदाको वर्ष झैँ यसपाली पनि सिस्नुपानी नेपालले राजनीतिलाई व्यंग्य हान्दै आयोजना गर्ने देउसी भैली कार्यक्रम प्रज्ञा प्रतिष्ठानमा सम्पन्न गरेको छ । राजनीतिक ब्यतिथिलाई देश कै प्रधानमन्त्री लगायतका सबै ठुला नेताहरुलाई आमन्त्रित गरेर शब्दले सिस्नुपानी लगाउने गरेका छन ।

सिस्नुपानीको देउसी भैलीमा कलाकार मनोज गजुरेल र सिताराम कट्टेलले गरेको प्रस्तुतिले निक्कैको ध्यान खिचेको थियो । मनोज गजुरेल चिनिया राष्ट्रपति सी चिनफीङ र सिताराम कट्टेल प्रधानमन्त्री केपी शर्मा ओलीको भूमिकामा प्रस्तुत भएका थिए । उनीहरुले गरेको प्रस्तुतिले नेताहरुको हासो थामिएको थिएन ।

सिस्नुपानी नेपालका टिमले विशेष देउसी भैलो खेलेका छन । जुन देउसी भैलोको शब्दले नेताहरुलाई सिस्नुपानी नै लगाएको छ ।

पुरा भिडियो हेर्नुहोस ।

प्रकाशित भएको : October 30th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु