झा*रफुक गर्ने बाहनामा किशोरीलाई कोठाभि*त्र लगेर आँखा ब*न्द ग*र्न लगाएर टिसर्ट मा*थि सारेर…


 

ललितपुर : झा*रफुक गर्ने बा*हनामा १६ वर्षीया किशोरीलाई ज*बरजस्ती ग*र्ने झाँक्री प*क्राउ परेका छन्। ललितपुर महानगरपालिका १५ वडाको सामपाङ चोकबाट ज*बरजस्ती ग*र्न खोजेको आ*रोपमा झाँकीलाई प्रहरीले प*क्राउ ग*रेको हो।महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख गौतम मिश्रका अनुसार ४० वर्षीय झाँ*क्री सर्बु राई प*क्राउ परेका हुन्।टाउको र शरीर दुख्ने स*मस्या देखिएपछि ती किशोरी साउन ७ गते झाँ*क्रीकहाँ पुगेकी थिइन्। ‘उपचार गर्दा कसैले देख्न नहुने झा*क्रीले बताएका रहेछन्,’ बालिका लाई उ*दृत गर्दै मिश्रले भने, ‘उनले झा*रफुट गर्ने बा*हनामा किशोरीमा*थि ज*बरजस्ती ग*र्न खो*जेपछि उनी भागिछन्।’

आफूलाई झाँक्री बताउने पुरुष ।

किशोरीका अनुसार -‘ झाँकीले कोठाभि*त्र ल*गेर पर्दा ल*गाएपछि आँखा ब*न्द ग*र्न लगाए। त्यसपछि रोग निको हुनका लागि ल*गाएको कपडा फु*काल्नुपर्ने द*बाब दिए।उनी आफैले किशोरीले ल*गाएको टिसर्ट मा*थि सा*रेर ज*बरजस्ती ग*र्न खो*जेपछि त्यहाँबाट भागे।’घ*टना बारे किशोरीले आफ्ना अभिभावकलाई जानकारी दिएपछि उक्त घ*टना बाहिर आएको हो। झाँ*क्री राइले प्रहरीस*मक्ष आफूले ज*बरजस्ती ग*रेको स्वी*कार ग*रेको प्रहरीले जनाएको छ।झापा विर्तामोड स्थायी घर भएका ४० वर्षीय झाँ*क्री राइवि*रुद्ध ज*बरजस्ती क*रणी उ*द्योग मा मु*द्धा दर्ता भएको छ।

बुधबारदेखि लागु हुने गरी पाँच दिनको म्याद थप गरी अ*नुसन्धान भइरहेको प्रहरीले जनाएको छ।त्यस्तै, ललितपुरमै साउन ४ गते ब*लात्कारको घ*टना घ*टेको छ। रौतहट स्थायी घर भई हरिसिद्धि बस्दै आएका २८ वर्षीय राजु वाइवाले १२ वर्षीय बालिकालाई ज*बरजस्ती क*रणी ग*रेको खुल्न आएको छ।वाइवाले आफैले संचालन गरेको गलैंचा कारखानामा काम गर्ने बालिकालाई ज*बरजस्ती क*रणी ग*रेका थिए।

अन्तिम पटक अपडेट गरिएको : April 28th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु