समुन्द्रमा खुलेको नम्रताको जवानी, हेराैँ तस्वीर


 

काठमाडौँ । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र शुस्मा कार्कीका हट तस्वीरले बजार तताइरहेका बेला अर्की नायिकाका बोल्ड तस्वीरहरू बाहिरिएका छन । नायिका नम्रता सापकोटाले हङकङमा मस्ती गरेका तस्वीरहरू सार्वजनिक भएका हुन ।

सामुद्रिक छालमा उनी विकिनी अवतारमा निकै बोल्ड देखिएकी छिन् । हालै उनले सामाजिक सञ्जालमा आफ्ना हट तस्विर शेयर गरेकी हुन्।

विभिन्न कार्यक्रममा विदेश भ्रमण गरिरहने नम्रता ‘एच के नेपाली नाइट–२०१९’ कार्यक्रममा सहभागी हुन उनी हङकङ पुगेकी थिइन । नम्रताले थुप्रै म्युजिक भिडियो र केही चलचित्रमा समेत अभिनय गरिसकेकी छिन् ।

हेर्नुहोस नयाँ र केही पुराना केही तस्वीरहरू

अन्तिम पटक अपडेट गरिएको : January 6th, 2021,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु