निधन भएकी आमाको तस्बिर हेरेरै पास गरे यी युवकले डिग्री, दिक्षान्त कार्यक्रममा लिएर गए फ्रेम बनाएर फोटो


 

एजेन्सी हरेक छोरा छोरीको सफलतामा बाबु आमाको हात रहेको हुन्छ । जब छोरा छोरी कुनै पनि काम सफलताका साथ गर्यो भने जो कोहि पनि बाबु आमा पनि खुसि रहेका हुन्छन् । र आमा(बाबुलाई अगाडी ल्याउन चाहन्छन् । त्यस्तै एक व्यक्तिले पनि फिलिपिन्समा पढाइको सफलतामा आफ्नी आमालाई समारोहमा लगेका छन् । तर उनकी आमाको पहिला नै निधन भएको थियो । उनले आफनो सफलतामा आमाको तस्विरलाई काटेर दिक्षान्त कार्यक्रममा लगेका हुन्, तर उनकी आमाको २०१६मा स्वर्गको बास भएको थियो

उक्त व्यक्तिले आफनो डिग्रीको पढाइ सकेपछि आमा संगै उत्ससव मनाउन चाहान्थे । उक्त व्यक्तिको नाम पाउलो जोन एलिन्सोग रहेको छ । जोन एलिन्सोगले जस्तै अरुले आफ्नि आमाको फोटो लिएका छन् । त्यस्तै उनि पनि आफ्नि आमा संग फोटो लिन चाहन्थे ।

उनले आफ्नो डिग्रीको सफलतामा आमा साथमा होस भन्ने चाहाना राखेका हुन्थे उनि सधै आमालाई माया गर्ने गर्थे तर उनले आमाको निधन भए पनि सधै आमालाई माया गर्ने छु । र खुसि राख्न चाहाने बताएका छन् ।

अन्तिम पटक अपडेट गरिएको : April 28th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु