ताजा अपडेट :
||   भारतको ताज महल भन्दा सुन्दर रानीमहलमा जे देखियो -हेर्नुहोस् (रोचक भिडियो सहित)
||   यसरी बेहुली झै सजिएर चितामा चढिन् तेस्रोलिंगी अजिता भुजेल
||   अब पत्रकार बन्न लाईसेन्स परीक्षा पास गर्नुपर्ने
||   साझा यातायात की महिला बस चालक हँसिलो अनुहारकी हर्मिता श्रेष्ठ..,सम्मान गरौ !
||   इटहरीका मेयर द्वारिकालाल चौधरीले एकै दिन निकालिदिए बाह्र कर्मचारी (सुची सहित)
||   भोलिदेखि फेरी देशभरी वर्षा र हिमपात हुने
||   नारायणी नदीमा हा’मफालेकी महिलाको यी डुंगा चालकले गरे जि’वितै उ’द्दार !
||   कठैबरा तेस्रो लिङ्गी लाई पनि छाडेनन् पापीहरुले ! हेर्नुहोस भिडियोसहित
||   एमसीसी सम्झौता अ’स्वीकार्य छ र कालापानीबाट भारतीय सेना फिर्ता हुनुपर्छ : गृहमन्त्री बादल
||   कमिज मात्र लगाएर निस्किइन् मलाइका, मान्छेले सोधे –पाइन्ट लगाउन भुल्नुभयो र?
Tuesday, Jan 28, 2020

हिमानी शाह छोरा हृदेयन्द्र लिएर आईन मिडियामा, छोरा भए यत्ति ठुलो जनताले राखे ठुलो आश (भिडियो)

Loading...
ताजा समाचार | प्रकाशित भएको : November 23rd, 2019

काठमाडौ । पूर्व युवराज पारश शाह र पूर्व युवराज्ञी हिमानी शाहका छोरा हृदयन्द्र प्राय जसो सार्वजनिक कार्यक्रममा हजूरबुवा ज्ञानेन्द्र शाह र आमा हिमानीका साथमा देखिन्छन् । भर्खर १७ वर्ष लागेका उनी शनिबार एक सामाजिक कार्यक्रममा आमासँग देखिए ।

पूर्व युवराज्ञी हिमानी शाह र चर्चित नायिका मनिषा कोइराला एकसाथ सार्वजनिक कार्यक्रममा देखा परेका छन् । कोइराला हिमानीसँग देखिँदा धेरैलाई अचम्म लागेको छ । शनिबार विहान हिमानी ट्रष्टकी अध्यक्ष समेत रहेकी पूर्व युवराज्ञी हिमानीले प्राथमिक बिद्यालयमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामाग्री बितरण गरेकी हुन् ।

काठमाडौको सिद्धेश्वर माध्यमिक बिद्यालयमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामाग्री बितरण गरिएको उक्त कार्यक्रममा हिमानी र मनिषाले एकसाथ स्टेज सेयर गरे । गरिबीका कारण बालबालिका पढ्नबाट बन्चित नहुन भन्ने उद्धेश्यले हिमानी ट्रष्टले आज एक कार्यक्रमकाबीच बालबालिकालाई शैक्षिक सामाग्री बितरण गरेको हो ।

ट्रष्टले स्कुल ब्याग, कपी, पुस्तकसहित शैक्षिक सामाग्री बितरण गरेको हो । ट्रष्टले ग्रामीण दुरदराजमा रहेका बालबालिकालाई बिद्यालयजाने बातावरण बनाउन बिभिन्न सहयोगसमेत गर्दे आएको छ । ट्रष्टले शिक्षा, स्वास्थ्यको क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दे आएको छ ।

बलिउड नायिका मनिषा कोइराला पनि कार्यक्रममा उपस्थित थिईन् । लायन्स ब्लब अफ काठमाडौँ युनिक र हिमानी कोषको संयुक्त आयोजनामा शैक्षिक सामग्री वितरण गर्नुको साथै रक्तदान एवम् स्वास्थ्य परीक्षण शिवीर पनि संचालन गरिएको थियो । हिमानी कोष सामाजिक कार्यमा सक्रिय रहँदै आएको छ ।
त्यस्तै हिमानी कोष तथा लायन्स कल्ब अफ काठमाडौँले शनिबार तीनकुनेमा आयोजना गरेको रक्तदान तथा शैक्षिक सामग्री वितरण कार्यक्रममा देखिएका हृदयन्द्रको मूहार हसिलो र चम्किलो देखिन्थ्यो ।

कार्यक्रममा हृदयन्द्रले रक्तदान गर्ने इच्छा व्यक्त गरेका थिए तर चिकित्सकले उमेर नपुगेको सल्लाह दिएपछि उनले रक्तदान गरेनन् । हृदयन्द्र हाल कंलकीस्थित लिंकन कलेजमा कक्षा १२ मा पढिरहेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु