छवि–शिल्पा विवादमा नयाँ ट्विस्ट : पत्रकार देखि वडा सचिव सम्म तानिए


 

घरेलु हिं*सा, स*म्बन्धविच्छेदहुँदै बहुविवाहको मु*द्धाको मोडमा पुगेको निर्माता छविराज ओझा र शिल्पा पोखरेलको केसमा बीहिबार अर्को नयाँ ट्वि*स्ट आयो । यो वि*वादमा नयाँ ट्वि*स्ट ल्याउने छविकी जेठी श्रीमती हेमा ओझा हुन् ।आफ्ना श्रीमान् र सौता शिल्पा वि*रुद्ध बहुविवाहको जा*हेरी दिएर प*क्राउ पू*र्जी जारी गराउन सफल भएकी उनले यो प्र*करणमा कहलिएका फोटो पत्रकार विकास रौनियार र उनको श्रीमती सम्झना उप्रेती राैनियारलाई समेत तानेकी छिन् । फोटो पत्रकार रौनियार नाताले शिल्पाको दाई हुन्। उनैले लु*किछिपी भएको छवि–शिल्पाको विवाहमा कन्यादान गरेका थिए ।


विवाहमा सम्झना पनि उपस्थित रहेकाे खुलेकाे थियाे । सम्झना फिल्म निर्देशक हुन् ।उनीहरुलाई हेमाले बहुविवाहमा छलेर छवि र शिल्पाको विवाह दर्ता गराएको दा*वी गर्र्दै का*रवाहीको दायरामा तानेकी हुन् । उनीहरुसँगै हेमाले काठमाडौं महानगरपालिका वडा नम्बर ८ का वडा सचिवलाई समेत वि*वादमा ल्याएकी छिन् ।विवाहको प्रमाणै नखोजी बहुविवाह दर्ता गराएर अ*ख्तियारको दु*रुपयोग गरेको भन्दै हेमाले वडा सचिव वि*रुद्ध अ*ख्तियारमा बीहीबार निवेदन दर्ता गराएकी छिन् भने पहिलो विवाहको स*म्बन्धविच्छेद नभएपछि विकास र सम्झना साक्षी बसेर विवाह दर्ता गराएको भन्दै उनीहरुमाथी समेत का*रवाहीको माग गरेका छन् ।

हेमालाई कानुनी सहयोग गरिरहेका अभिवक्ता स्वागत नेपालका अनुसार विवाह भएको छ या छैन, पहिला विवाह भएको भए स*म्बन्धविच्छेद भएको छ या छैन बुझ्दै नबुझी विवाह दर्ता गराएर पाएको अ*ख्तियारीको दु*रुपयोग गरेकाले सचिववि*रुद्ध का*रवाहीका लागी अ*ख्तियारमा निवेदन दर्ता गरिएको जानकारी दिए ।विकास र सम्झनाले पहिलो श्रीमतीसँग स*म्बन्धविच्छेद नभए पनि छवीको यस अगाडि श्रीमती नभएको भन्दै झु*ठो बोलेर विवाह दर्ताको साक्षी बसेकाले उनीहरुलाई समेत का*रवाहीको माग गरिएको नेपालले जानकारी दिए ।

अन्तिम पटक अपडेट गरिएको : April 28th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु