देखाउन खप्पिस साम्राज्ञी !


 

केही सेलिब्रिटी हुन्छन्, जो सकभर आफ्नो सम्बन्ध दुनियाँको नजरबाट लुकाएर राख्न चाहन्छन्। तर, केही सेलिब्रिटी साम्राज्ञीराज्यलक्ष्मी शाहजस्ता पनि हुन्छन्, जो सकभर केही लुकाउनै नपरे हुन्थ्यो भन्छन्। उनीहरू प्रेमी मात्र होइन, प्रेमीसँगका एक–एक गतिविधि दुनियाँलाई देखाउँछन्। देखाउने चक्करमा कति देखाउने भन्ने चाहिँ ज्ञान हुन्न, अनि विवादमा पर्छन्।

साम्राज्ञीका नयाँ प्रेमी देवांश राणासँगको बालीको समुन्द्रमा खिचिएको फोटोले अहिले यही दायरा पार गरेको चर्चा छ। सार्वजनिक फोटोमा साम्राज्ञीलाई प्रेमीले आपत्तिजनक ठाउँमा अँगालेका छन् र मुखमुद्रा पूरै कामुक छ।

यी फोटा देवांशले आफ्नो इन्स्टा अकाउन्टबाट सार्वजनिक गरेका थिए। अघिल्लो वर्ष ‘कायरा’ रिलिजको समयमा पनि साम्राज्ञीको नितम्बको फोटो सार्वजनिक भएको थियो। नि!तम्बमा ट्याटू खोपेको बहादुरी देखाउन खोज्दा फोटो भाइरल भएको थियो। यतिबेला पनि साम्राज्ञी अभिनीत दुई फिल्म ‘मारुनी’ र ‘रातो टीका निधारमा’ रिलिजको सँघारमा छन्। ‘मारुनी’ भदौमा तीजको छेकोमा रिलिज हुँदै छ भने ‘रातो टीका निधारमा’ दशैँमा।
फेसबुक, इन्स्टामै सबै कुरा देखाइदिएपछि दर्शक फिल्ममा के हेर्न आउँछन्?

सम्वन्धित समाचार

साम्राज्ञीको फेरी आयो अर्काे तस्बिर, प्रेमीसंग गाडीमै रोमान्स

अभिनेत्री साम्राज्ञी शाहको फेरी अर्को तस्बिर सार्वजनिक भएको छ । उनले प्रेमीसंग गाडीभित्र रोमान्स गरेको तस्विर सार्वजनिक भएको हो । फिल्मको सुटिगं सकेर इन्डोनेशियाको बालीमा आराम गर्न गएकी साम्राज्ञीका अन्तरंग तस्बिर बारम्बार सार्वजनिक भइरहेका छन् । केही तस्बिर भने उनले निकै आलोचना भएपछि सामाजिक सञ्जालवाट हटाएकी छन् ।तर सार्वजनिक हुनासाथ भाइरल भइसकेका उनका तस्बिरले अहिले पनि चर्चा पाइरहेका छन् ।

एक पछि अर्को तस्बिर सार्वजनिक हुँदै जाने र त्यसले निकै चर्चा पाएपछि रिसाएकी साम्राज्ञीले सामाजिक सञ्जाल मार्फत प्रतिकृया पनि जनाएकी छन् । आफुलाई नकारात्मक कमेन्ट गर्नेहरुलाई उनले त्यस्ता कमेन्टले आफुलाई केही असर नगर्ने संकेत गर्दै प्रतिकृया दिएकी छन् ।

प्रेमीसंगको अन्तरंग तस्बिर बाहिरिएपछि आलोचित बनेकी साम्राज्ञीले त्यसको जवाफ स्वरुप प्रतिकृया दिएकी हुन् । उनले लेखेकी छन् हात्ति चले बजार, कुत्ता भुके हजार । नकारात्मक प्रतिकृया दिनेलाई साम्राज्ञीले कुकुरको संज्ञा दिँदै प्रतिकृया लेखिन् र अर्काविकिनी तस्विर सार्वजनिक गरिन् । अहिले भने फेरी उनको नयाँ तस्बिर बाहिरिएको छ । जसमा कारभित्रै प्रेमीसंग रोमान्स गरेको देख्न सकिन्छ ।

View this post on Instagram

The ocean is everything that I want to be ?

A post shared by Samragyee Rajya Laxmi Shah (@srls_samragyeerlshah) on

View this post on Instagram

Refreshing ?

A post shared by Samragyee Rajya Laxmi Shah (@srls_samragyeerlshah) on

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अहिले मस्ती मुडमा छिन् । उनी, दुई चलचित्रको छायांकन सकिएपछि मस्ती मुडमा देखिएकी हुन् । २ चलचित्रको छायांकन सकेपछि आराम गर्न भन्दै उनी केही महिना चलचित्र नखेल्ने सोचमा छिन् ।

उनै, साम्राज्ञी अहिले इन्डोनेशियाको बालीमा पुगेकी छिन् । बालीको एक विचमा पुगेकी साम्राज्ञी रातो विकिनीमा मस्ती मुडमा देखिएकी छिन् । समुन्द्रको पानीदेखि विचमा उनको मुड विन्दास देखिएको छ ।

नायिका शाहले रातो विकिनी लगाएर रमाइलो गर्दै गरेको तस्वीर इन्स्टाग्राममा पोष्ट गरेपछि यो तस्वीरले चर्चा पाइरहेको छ । साम्राज्ञी अभिनित दुई चलचित्र ‘मारुनी र रातो टिका निधारमा’ रिलिजको क्रममा छ ।

View this post on Instagram

Refreshing ?

A post shared by Samragyee Rajya Laxmi Shah (@srls_samragyeerlshah) on

View this post on Instagram

Refreshing ?

A post shared by Samragyee Rajya Laxmi Shah (@srls_samragyeerlshah) on

View this post on Instagram

Let the waves hit my feet and the sand be my seat ?

A post shared by Samragyee Rajya Laxmi Shah (@srls_samragyeerlshah) on

View this post on Instagram

Let the waves hit my feet and the sand be my seat ?

A post shared by Samragyee Rajya Laxmi Shah (@srls_samragyeerlshah) on

View this post on Instagram

Let the waves hit my feet and the sand be my seat ?

A post shared by Samragyee Rajya Laxmi Shah (@srls_samragyeerlshah) on

View this post on Instagram

Everything that I needed ?

A post shared by Samragyee Rajya Laxmi Shah (@srls_samragyeerlshah) on

छोरी भन्दा आमा तरुनी ! साम्राज्ञीकी आमा

गायक कुमार बस्नेतको गीत ‘छोरी भन्दा आमा तरुनी’ भन्ने गीतले एउटा दशक नै हल्लायो । त्यसबेलाको यो गीतको मर्म व्यंग्यात्मक तर सुन्दरतासँग सम्बन्ध राख्थ्यो । यसको मर्म अहिले पनि मरेको छैन ।

नेपाली रजतपटमा चलेकी सुन्दर अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहको सुन्दरताको उचाई एकातिर छ । उनको करिअरको रफ्तार अर्कातिर छ । तर, उनलाई जन्मदिने आमा कस्ति होलिन् ?

रेडकार्पेटमा सहभागी हुनेले त प्रत्यक्ष भेटेका हुन सक्छन् । किनभने छोरी साम्राज्ञीसँग हरेक कार्यक्रममा सहभागी हुन्छिन्, नेहा राज्यलक्ष्मी शाह । उनी पनि कम सुन्दर छैनन् । लागुपदार्थ र मद्यपान प्रयोगकर्ताको पुर्नस्थापनाका लागि कार्यरत नेहा निक्कै सुन्दर छिन् ।

अन्तिम पटक अपडेट गरिएको : April 28th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु