नेपाली मोडेल जसले भारतमा यसरी देखाउँदैछिन् आफनो खुबी हेर्नुहोस फोटो फिचर सहित


 

अनमोल केसी अभिनित चलचित्र ‘कृ’ मा अभिनय गरेर चर्चामा आएकी मोडल अदिती बुढाथोकी अन्य नेपाली चलचित्रमा देखिएकी छैनन् । कृमा उनको अभिनयको राम्रै तारिफ भएको थियो ।बलिउडमा मोडलिङमा सक्रिय अदिति कृ रिलिज भए लगत्तै बलिउड फर्किएकी थिइन् । बलिउडमै मोडलिङमा सक्रिय अदिती राम्रो विषय भएको चलचित्रमा मात्रै अभिनय गर्ने योजनामा छिन् ।

अन्य समाचार :तीन महिनादेखि तलब नदिई कामबाट निकालिएकी नेपाली चेलीको यूएईबाट उद्धार

यूएई- यूएईमा समस्यामा परेकी नेपाली महिलाको उद्धार गरिएको छ । उद्धार हुनेमा झापा सुरुङ्गाकी ३४ वर्षीया शोभा न्यौपाने रहेकी छन् । शोभा यूएईमा कम्पनीले तीन महिनादेखि तलब नदिई कामबाट निकालेपछि समस्यामा परेकी थिइन् । आफू कार्यरत कम्पनीले तलब सुविधा रोकेको र पछिल्लो एक महिनादेखि काममा नलगाई बेवारिसे बनाएको पीडित सोभाले बताएकी छन् ।

झापाका मणी सुबेदीले उहाँको उद्धारका लागि एनआरएन आबुधाबी क्षेत्रीय समितिसँग समन्वय गरेपछि एनआरएन आबुधाबी क्षेत्रीय समितिका पूर्व सहसचिव फणिन्द्र ढकाल रोशनको पहलमा शुक्रबार रसअलखेमाबाट सोभाको उद्धार गरिएको बताइएको छ ।

दूतावासका श्रम काउन्सुलर भेषबहादुर कार्की र श्रमसहचारी मोतीराम भुषालले सम्बन्धित कम्पनी र म्यानपावर कम्पनीलाई तुरुन्त क्षतिपूर्ति उपलब्ध गराउन निर्देशन दिएको पनि बताइएको छ ।

अन्तिम पटक अपडेट गरिएको : April 28th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु