ताजा अपडेट :
||   कसरी भयो एउटै कोठामा आठ जनाको मृत्यु ?
||   आजको दिन कस्तो रहनेछ पढनुहोस आजको राशिफल
||   के हो भाइरल भइरहेको अष्ट्रेलिया का’ण्ड ? दिलनिशानी मगर भन्छन्, ‘नेपाली चेलीको अपमान नगरौँ ‘
||   सर्वेक्षण भन्छ गल्ति महिला प्रहरी जवान रमिला श्रेष्ठको
||   हेर्नुहोस् अष्ट्रेलिया काण्डको वास्तविक यस्तो रहेछ
||   सेकेन्ड ह्यान्ड शपिङ सेन्टरबाट पुरानो सुटकेस किन्दा, यसरि चम्कियो भाग्य
||   नेपालमा यस्तो मन्दिर हेर्नुहोस, मागेका सबै कुरा पुरा हुने विश्वास भिडियो सहित
||   अस्ट्रेलिया कान्डको बास्तबिकता के हो त ? हेर्नुहोस पूरा जानकारी
||   सांसद मनाङ्गेले गरे एन्फा कास्कीका अध्यक्षमाथि कुट-पिट
||   शाहरुखकी छोरी सुहाना सामाजिक सञ्जालमा भाइरल
Wednesday, Jan 22, 2020


सर्प माताले सर्प नचाउदै गरिन बिरामीको उपचार ! अस्पतालले नसकेको बि*रामीहरुको यसरि लाग्यो भिड (हेर्नुस् भिडियो)

Loading...
ताजा समाचार | प्रकाशित भएको : December 28th, 2019

आफुलाई ‘काली माता’ नामले चिनाउदै आएकी फुल कुमारी तमाङ्ग जोरपाटीमा बस्छिन । उनले अपाङ्ग देखि मुटुमा प्वाल भएका ठुला ठुला बिरामीलाई समेत उपचार गर्दै आएकी बताउछिन । घांटीमा ठुलो सर्प बेरेर बसेकी काली माताकोमा धेरै भक्तजन समेतको घुइचो लाग्ने गर्छन ।

बिरामीहरु माता प्रति खुसि भएको आफुहरुलाई लागेको रोग समेत निको भएको बताउछन । आफुले गरेको उपचार ठिक नभए पैसा फिर्ता समेत गर्छिन उनि । कुनै दिन दुखि आए भने उनले निशुल्क उपचार समेत गर्दै आएकी छिन । केहि समय अघि उनिमाथि ठगीको आ’रोप लागेको थियो । तर आफुले अहिलेसम्म कसैलाई नठगेको उनले बताएकी थिईन् ।

अहिले पनि उनले आफु कहाँ आउने धेरै बिरामीलाई निको पर्दै आइरहेकी छिन् । क्यान्सर लागेका बिरामीले पनि उनले उपचार गरेपछि ठिक भएको बताएका छन् । अस्पताल धाएर र धेरै खर्च गर्दा पनि ठिक नभएका बिरामीहरु उनि उनि कहाँ आउन थालेपछि अहिले भिड नै लागेको छ । हेरौँ उनै सर्प माताले सर्प नचाउदै बिरामीको उपचार गरेको भिडियोमा ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु