बन्यो नयाँ कानुन बिदेश जाने पुरुष को श्रीमती भगाए ५ लाख जरिमाना ५ बर्ष जेल


 

पाँचथरको/ प्रङबुङ गाविसमा दुई वर्ष अघि गाउँलेले बनाएको नियम अहिले पनि जारी छ । वैदेशिक रोजगारीका लागि श्रीमान विदेशिने क्रमसँगै श्रीमतीले अनैतिक कार्य गर्ने गरेकाले समाजमा विकृति भित्रिएको भन्दै स्थानीयले अर्काकी श्रीमती लैजानेलाई ५ लाख जरिवाना तिर्ने पर्ने नियम बनाए ।

सांकेतिक तस्विर ।

अर्काकी श्रीमती लानेलाई तत्काल सभा बसेर स्थानीयले ५ लाख रुपैयाँ तिराउँछन् । सो रकम पीडित श्रीमानका लागि रहात हुने स्थानीयको भनाई छ । तर पछिल्लो समय यस्ता नियमले समेत समस्याको समाधान गर्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालयमा गत वर्ष दर्ता भएका मध्ये आधाजसो मुद्दा श्रीमान श्रीमतीबीचको बेमेलसँग सम्बन्धित छ । २० वटा सोही प्रकृतिका मुद्दामध्ये ९ मा श्रीमान विदेशिएपछि असमझदारी देखिएको छ ।

यौ न रोग तथा मनोरोग विशेषज्ञ करुणा कुँवरले केही समयअगाडी एक अन्तरवार्ताको क्रममा भनेकी थिइन । घरमा श्रीमती छिन् भनेर ढुक्क भएर नबस्नुहोस । किनभने यौ न भनेको मानिसको आधारभूत आवश्यकता हो । सो पूरा नभएको खण्डमा चाहे पुरुष हो वा महिला जोपनि आफ्नो आधारभूत आवश्यकता पूरा गर्नको लागि अगाडी सर्छन् ।

र यो पनि पढ्नुहोस् :यी हुन् अर्काकी श्रीमती भगाउने चर्चित अनुहारहरु…

अन्तिम पटक अपडेट गरिएको : April 28th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु