झापामा पण्डित काण्डःदुलहीले भनिन्, म बाथरुममा नुहाउँदा श्रीमानले ना!ङ्गै निकालेर ब्ला!कमेलिङ गरे


 

राजु पोखरेल

झापा । बाथरुममा नुहाउदै गरेको अबस्थामा बाथरुम फोरेर उस्लाइ न!ग्न अबस्थामा निकाली त्यो बाहिर बसेको शिव संग जबर्जस्त राखेर न!ग्न फोटो खिच्यो र सोही प्रमाण देखाएर डिबोर्स दिन्छु भन्दै बाटो लाग्यो ।

समाजमा अजिव अजिव खालका घटनाहरु घट्ने गरेका छन् । जो कोहिलाई आश्चर्य लाग्न सक्छ आफ्नै श्रीमानले डिभोर्सको लागि यति तुच्छ कार्य गर्ला भनेर ।

यसरी भयो घटना

शिवसताक्षी न. पा. वार्ड नं. ८ को हो । सोही ठाउँ बस्ने राज भन्डारीले भद्रपुर निबासी रमिता पोखरेल संग हेरी बुझी योग्य ठहर्‍याएर बैसाख १८ गते मागी बिबाह गरे। बिबाह पश्चात् दुलहन फर्काउने, सम्धी भेट गर्ने सबै प्रक्रिया सामान्य ढंगबाट सम्पन्न भयो। बिबाह भएको २ महिना बिते पछि उसलाई श्रीमती चित्त बुझेन। उस्ले श्रीमतिलाइ फकाइफुल्याइ माइत लगेर छोड्यो। श्रीमती माइत लगेर छोड्दा सबै गर गहना खोलेर माइत बाट दिएको एकजोर कुर्ता सुरुवाल लगाएर माइत पुर्‍यायो। माइत पुर्याउनु भन्दा अगाडिनै उसले श्रीमतिको फेसबुक बाट मेसेन्जर आफ्नो मोबाइल मा खोल्न लगायो। लग आउट गर्न दिएन।

माइत पुर्‍याएको श्रीमतिको मेसेन्जर आफ्नो मोबाइल बाट चलाउदै रमिताको फ्रेन्डमा रहेको पन्डित शिबलाइ से!!क्सुअ!ल च्याट गर्न थाल्यो। श्रीमती बनेर च्याट गर्दै शिबलाइ शा!!रि!रिक स!म्बन्ध!को लागि बोलायो। पण्डित शिव साच्चै रमिताले बोलाएको भ्रममा परि रमिताको माइती घर पुग्यो । दिउसोको समयमा रमिताको बुवा आमा अफिस गएको मौका थियो भने यता च्या!!ट गरेर मुर्गा फसाउन खोज्ने रमिताको श्रीमान ८/१० जना मानिस लिएर आफ्नै ससुराली घर घेर्न पुग्यो। त्यो शिव भन्ने केटो घर बाहिर बसि रहेको थियो। उता रमिता बाथरुममा नु!!हाउदै गरेको अबस्थामा बा!!थरुम फोरेर उस्लाइ न!!ग्न अबस्थामा निकाली त्यो बाहिर बसेको शिव संग जब!!र्जस्त राखेर न!ग्न फोटो खिच्यो र सोही प्रमाण देखाएर डिबोर्स दिन्छु भ!न्दै बाटो लाग्यो।

घटनाको बारेमा तुरुन्तै जानकारी पाएको प्रहरीले अभियुक्तलाई पक्रीएर भद्रपुर डिएस्पी कार्यालयमा पुर्याइयो । प्रहरीले आफ्नै श्रीमतीलाई ब!!लात्का!!र गर्न कोशिश गर्ने शिव विरुद्ध मुद्दा हाल्न सल्लाह दिदा समेत उसले आफ्नी श्रीमती बिरुद्ध भएको अपराध विरुद्ध मुद्दा हाल्न मानेन। उल्टै डिभोर्स को धम्की दिदै घर तर्फ लाग्यो। श्रीमतिको फेसबुक आइडी चोरेर अपराध गर्ने राज लाई साइबर क्राइमको मुद्दा हाल्न सल्लाह दियो ।

बिद्दुतिय अपराध ऐन अन्तरगत मुद्दा दर्ता गरेर काठमाडौ चलान गरे र अर्को उसको मिलेमतोमा रमिताको घरमा आएको पन्डित भनिने शिबलाई ज!!बर्जस्ती करणी अन्तरगत मुद्दा दर्ता गरि हिरासत मा राखिएको छ। रमिताको पति भनिने व्यक्ति अहिले काठमाडौ जिल्ला अदालत बाट २५ हजार धरौटिमा तारिकमा छुटेको छ। आफ्नै श्रीमान संग बस्दा ज्यानको ख!त!रा हुने देखेर रमिताले जिल्ला अदालत झापामा खाइपाइ जिबिका सहित अंश मुद्दा हालेकी छन। उक्त मुद्दाको सुनुवाइ आगामी भाद्र ५ गते हुने बताइएको छ। यस्ता सामाजिक अ!प!राधी लाई सशक्त कार्बाहिको माग गरिएको छ।

अन्तिम पटक अपडेट गरिएको : April 28th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु