ताजा अपडेट :
||   अष्ट्रेलिया काण्डको नालिवेली, को हुन् ति युवती ? जान्नुहोस वास्तविकता !
||   कक्षा १२ र ११ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)
||   कसरी भयो एउटै कोठामा आठ जनाको मृत्यु ?
||   आजको दिन कस्तो रहनेछ पढनुहोस आजको राशिफल
||   के हो भाइरल भइरहेको अष्ट्रेलिया का’ण्ड ? दिलनिशानी मगर भन्छन्, ‘नेपाली चेलीको अपमान नगरौँ ‘
||   सर्वेक्षण भन्छ गल्ति महिला प्रहरी जवान रमिला श्रेष्ठको
||   हेर्नुहोस् अष्ट्रेलिया काण्डको वास्तविक यस्तो रहेछ
||   सेकेन्ड ह्यान्ड शपिङ सेन्टरबाट पुरानो सुटकेस किन्दा, यसरि चम्कियो भाग्य
||   नेपालमा यस्तो मन्दिर हेर्नुहोस, मागेका सबै कुरा पुरा हुने विश्वास भिडियो सहित
||   अस्ट्रेलिया कान्डको बास्तबिकता के हो त ? हेर्नुहोस पूरा जानकारी
Wednesday, Jan 22, 2020


गगन थापाले फेसबुकमा लाइभ आएर भने : सरकारले ल्याएको सूचना प्रविधि विधेयक अहिलेसम्मकै खतरनाक (भिडियोसहित)

Loading...
ताजा समाचार | प्रकाशित भएको : December 30th, 2019

काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले सरकारले संसदमा दर्ता गराएको विधेयक मध्ये सूचना प्रविधि विधेयक अहिलेसम्मकै सबैभन्दा खतरनाक रहेको बताएका छन् ।

थापाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी संवैधानिक व्यवस्थाको विपरित हुनेगरी ल्याएको यो विधेयक अहिलेसम्मकै सबैभन्दा खतरनाक रहेको बताएका हुन् ।

राज्यका ओहोदामा बसेकाहरुलाई चित्त नबुझेकोखण्डमा आफैंले गठन गरेको निकायमार्फत जोकोहीलाई पनि थुन्नसम्म सक्ने व्यवस्था रहेको विधेयकमार्फत् सरकारको नियत समेत प्रष्ट भएको उनले बताए ।

सरकार तथा शक्तिमा रहेकाहरुको गतिविधिमाथि प्रश्न उठाउने नागरिक अधिकार समेत विधेयकले खोस्ने उल्लेख गर्दै थापाले विधेयकमार्फत नागरिकको मुख थुन्ने प्रयास गरेको बताए ।

गगन थापाको फेसबुक लाइव हेर्नुहोस तलको भिडियोबाट

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु