ताजा अपडेट :
||   भारतको ताज महल भन्दा सुन्दर रानीमहलमा जे देखियो -हेर्नुहोस् (रोचक भिडियो सहित)
||   यसरी बेहुली झै सजिएर चितामा चढिन् तेस्रोलिंगी अजिता भुजेल
||   अब पत्रकार बन्न लाईसेन्स परीक्षा पास गर्नुपर्ने
||   साझा यातायात की महिला बस चालक हँसिलो अनुहारकी हर्मिता श्रेष्ठ..,सम्मान गरौ !
||   इटहरीका मेयर द्वारिकालाल चौधरीले एकै दिन निकालिदिए बाह्र कर्मचारी (सुची सहित)
||   भोलिदेखि फेरी देशभरी वर्षा र हिमपात हुने
||   नारायणी नदीमा हा’मफालेकी महिलाको यी डुंगा चालकले गरे जि’वितै उ’द्दार !
||   कठैबरा तेस्रो लिङ्गी लाई पनि छाडेनन् पापीहरुले ! हेर्नुहोस भिडियोसहित
||   एमसीसी सम्झौता अ’स्वीकार्य छ र कालापानीबाट भारतीय सेना फिर्ता हुनुपर्छ : गृहमन्त्री बादल
||   कमिज मात्र लगाएर निस्किइन् मलाइका, मान्छेले सोधे –पाइन्ट लगाउन भुल्नुभयो र?
Tuesday, Jan 28, 2020

मोटोपन र क्यान्सरबाट छुटकारा पाउन खानुहोस् तामा , हुन्छन् यस्ता फाइदा

Loading...
ताजा समाचार | प्रकाशित भएको : January 4th, 2020

काठमाडौं – तामा धेरैलाई मनपर्ने तरकारी हो । स्वादमा अमिलो हुने तामाको कुरा गर्दा नै धेरैको मुखमा पानी आउँछ । तामाबाट तरकारीमात्र नभई अचार पनि बनाइन्छ । तामालाई आलुसँग मिसाएर खाँदा निकै मिठो हुन्छ । तामा खाँदा स्वास्थ्यको लागी पनि निकै फाइदाजनक छ ।

यसको सेबन गर्नाले मुटु र फोक्सो सम्बन्धी रोगबाट बच्न सकिन्छ । यसको सेबनले क्यान्सरको जोखिम कम हुन्छ । तपाइलाई पिसाबको संक्रमण भएमा पनि तामा खाएमा ठिक हुन्छ । यसको सेबनले पाचन प्रक्रियामा पनि सहयोग पुर्याउछ । त्यस्तै तामाको सेबनले वजन घटाउन पनि सहयोग गर्छ ।

ग्यास्ट्रिक र अल्सरका रोगीका लागि तामा निकै उपयोगी हुन्छ । तामा मधुमेह रोगीको लागी निकै फाइदाजनक छ । घाउ तथा चोट लागेमा पनि तामा खानु राम्रो मानिन्छ । त्यस्तै यसको सेबनले कोलस्ट्रोल पनि नियन्त्रण हुन्छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु