ताजा अपडेट :
||   कसरी भयो एउटै कोठामा आठ जनाको मृत्यु ?
||   आजको दिन कस्तो रहनेछ पढनुहोस आजको राशिफल
||   के हो भाइरल भइरहेको अष्ट्रेलिया का’ण्ड ? दिलनिशानी मगर भन्छन्, ‘नेपाली चेलीको अपमान नगरौँ ‘
||   सर्वेक्षण भन्छ गल्ति महिला प्रहरी जवान रमिला श्रेष्ठको
||   हेर्नुहोस् अष्ट्रेलिया काण्डको वास्तविक यस्तो रहेछ
||   सेकेन्ड ह्यान्ड शपिङ सेन्टरबाट पुरानो सुटकेस किन्दा, यसरि चम्कियो भाग्य
||   नेपालमा यस्तो मन्दिर हेर्नुहोस, मागेका सबै कुरा पुरा हुने विश्वास भिडियो सहित
||   अस्ट्रेलिया कान्डको बास्तबिकता के हो त ? हेर्नुहोस पूरा जानकारी
||   सांसद मनाङ्गेले गरे एन्फा कास्कीका अध्यक्षमाथि कुट-पिट
||   शाहरुखकी छोरी सुहाना सामाजिक सञ्जालमा भाइरल
Wednesday, Jan 22, 2020


माैसम : फेरि हिमपात र वर्षाको सम्भावना

Loading...
ताजा समाचार | प्रकाशित भएको : January 5th, 2020

काठमाण्डाै – अहिले देशका धेरै ठाउँको मौसम बदली भएको छ । मौसमविद्का अनुसार अहिले उत्तरी क्षेत्रबाट हावा चलिरहेकाले काठमाण्डाैसहित धेरै ठाउँमा चिसो बढेकाे छ ।

साेमबार दिउँसोसम्म मौसम केही सफा रहे पनि रातिदेखि भने फेरि बदली हुने अनुमान रहेको मौसमविद् गंगा नगरकोटीले बताउनुभयो । साेमबार राति पश्चिमी न्यून चापीय प्रणाली पश्चिमी क्षेत्रबाट प्रवेश गर्ने उहाँले बताउनुभयो । साेमबार राति यहि प्रणालीका कारण उच्च पहाडी र हिमाली जिल्लामा फेरि हिमपात हुने सम्भावना छ ।

यस्तै पश्चिका केही ठाउँमा वर्षासमेत हुने मौसमविद् नगरकोटीले बताउनुभयो । शुक्रबार र शनिबारको वर्षाका कारण अहिले देशभर चिसो बढेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु