११ वर्षदेखि अलपत्र राधेराधेको १७ तल्ले भवनको वास्तविकता (भिडियोसहित)


 

जितेन्द्र रसिक-

भक्तपुर ।

भक्तपुरको राधेराधे चोकमा एउटा अग्लो भवन निर्माणाधीन अवस्थामा छ । यो अवस्था कायम रहेको लामो समय बितिसकेको छ । त्यसै भवन अगाडिको हाइवेबाट हुँइकिने गाडीमा सवार मानिसहरूलाई यति ठूलो भवन किन बेवारिसे अवस्थामा छ भन्ने कौतुहल जाग्छ ।

रमाइलो कुरा के छ भने यो भवन नेपाली सिनेमाको सुटिङमा समेत प्रयोग भएको छ । त्यसकै आधारमा यो अग्लो भवन भारतीय नायक नायक गोविन्दा आहुजाको हो भन्ने हल्लासमेत चल्यो । तर यथार्थ भने अर्कै छ ।

आखिर कसको हो त यो १७ तल्ले अग्लो भवन ? धेरैलाई चासोको विषय बन्ने गरेको छ । आज हामी यो भवनको वास्तविक धनी को हुन् र किन ११ वर्षदेखि यो भवन निर्माण सम्पन्न हुन सकेन भन्ने यथार्थ जानकारी गराउँदै छौं । हेरौं यो भिडियोमा :

 

प्रकाशित भएको : January 9th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु