पृथ्वीजयन्तीमा भीम रावलको कविता : बिर्सन्छ जसले आमाको दूध बिर्सन्छ आफैंलाई


 

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य भीम रावलले पृथ्वीनारायण शाहको २९८ औं जन्म जयन्तीको अवसरमा कविता रचना गरेका छन्।

रावलले पृथ्वीनारायणलाई नेपालको एकीकरणका महानायकको संज्ञासमेत दिएका छन् । ‘नेपालको एकीकरणका महानायक पृथ्वीनारायण शाहको २९८ औं जन्म जयन्तीका अवसरमा उहाँप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै यो कविता समर्पण गर्दछु’, रावलले ट्विटमा लेखेका छन् । उनको कविताको शीर्षक छ ‘उठाऔं झण्डा !’

रावलको कविता जस्ताको तस्तै

प्रकाशित भएको : January 12th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु