ताजा अपडेट :
||   कक्षा १२ र ११ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)
||   कसरी भयो एउटै कोठामा आठ जनाको मृत्यु ?
||   आजको दिन कस्तो रहनेछ पढनुहोस आजको राशिफल
||   के हो भाइरल भइरहेको अष्ट्रेलिया का’ण्ड ? दिलनिशानी मगर भन्छन्, ‘नेपाली चेलीको अपमान नगरौँ ‘
||   सर्वेक्षण भन्छ गल्ति महिला प्रहरी जवान रमिला श्रेष्ठको
||   हेर्नुहोस् अष्ट्रेलिया काण्डको वास्तविक यस्तो रहेछ
||   सेकेन्ड ह्यान्ड शपिङ सेन्टरबाट पुरानो सुटकेस किन्दा, यसरि चम्कियो भाग्य
||   नेपालमा यस्तो मन्दिर हेर्नुहोस, मागेका सबै कुरा पुरा हुने विश्वास भिडियो सहित
||   अस्ट्रेलिया कान्डको बास्तबिकता के हो त ? हेर्नुहोस पूरा जानकारी
||   सांसद मनाङ्गेले गरे एन्फा कास्कीका अध्यक्षमाथि कुट-पिट
Wednesday, Jan 22, 2020


सनी लियोन पति डेनियलसँग बौद्ध, गुम्बाहरुमा यस्तो अवस्थामा भेटिईन्

Loading...
ताजा समाचार | प्रकाशित भएको : January 13th, 2020

काठमाडौं । चर्चित बलिउड अभिनेत्री सनी लियोन हाल थाईल्याण्डमा आफ्ना पति डेनियल वेबरसँग छुट्टी मनाउँदैछिन् ।

सनीले इन्स्टाग्राममा बिदाका फोटोहरू साझेदारी गर्दै, ‘मलाई कुनै खास कारणले थाईल्याण्ड मनपर्छ र त्यो यहाँका राम्रा मन्दिरहरू, साना वा ठूला, तपाईसँग डानियललाई देख्नु अर्को कुरा हो । बर्षको सर्वश्रेष्ठको लागि प्रार्थना ।’

भनेर लेखेकी छिन् । सनी र डेनियल जब मौका पाउँछन्, उनीहरु आफ्नो व्यस्त तालिकाबाट समय निकाल्छन् र घुम्न जान्छन् । केही दिन अघि उनीहरु दुबई गएका थिए । बैंककमा रहँदा उनले बौद्ध, गुम्बाहरुमा गएर दर्शन गरेकी छिन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु