ताजा अपडेट :
||   भारतको ताज महल भन्दा सुन्दर रानीमहलमा जे देखियो -हेर्नुहोस् (रोचक भिडियो सहित)
||   यसरी बेहुली झै सजिएर चितामा चढिन् तेस्रोलिंगी अजिता भुजेल
||   अब पत्रकार बन्न लाईसेन्स परीक्षा पास गर्नुपर्ने
||   साझा यातायात की महिला बस चालक हँसिलो अनुहारकी हर्मिता श्रेष्ठ..,सम्मान गरौ !
||   इटहरीका मेयर द्वारिकालाल चौधरीले एकै दिन निकालिदिए बाह्र कर्मचारी (सुची सहित)
||   भोलिदेखि फेरी देशभरी वर्षा र हिमपात हुने
||   नारायणी नदीमा हा’मफालेकी महिलाको यी डुंगा चालकले गरे जि’वितै उ’द्दार !
||   कठैबरा तेस्रो लिङ्गी लाई पनि छाडेनन् पापीहरुले ! हेर्नुहोस भिडियोसहित
||   एमसीसी सम्झौता अ’स्वीकार्य छ र कालापानीबाट भारतीय सेना फिर्ता हुनुपर्छ : गृहमन्त्री बादल
||   कमिज मात्र लगाएर निस्किइन् मलाइका, मान्छेले सोधे –पाइन्ट लगाउन भुल्नुभयो र?
Tuesday, Jan 28, 2020

नेपालको रिट्ठा भारतले प्रति किलो ६३ रुपैयाँ दिँदा, युरोपेली मुलुकले दिन्छ ३८४ रुपैयाँ

Loading...
ताजा समाचार | प्रकाशित भएको : January 13th, 2020

काठमाडौं । यूरोपमा रिट्ठाको माग तथा लोकप्रियता बढ्दै गएको छ । जर्मनीमा प्रशोधित रिट्ठाको मूल्य प्रतिकेजी ५ देखि १२ युरोसम्म पर्छ ।

यूरोपेली देशहरुमा रिट्ठाको धूलो वासिङ मेसिनका लागि उपयुक्त हुनेगरी पाउचमा उपलब्ध गराइन्छ । रिट्ठाबाट बनेको साबुन पनि यूरोपेली बजारमा लोकप्रिय हुँदै गएको छ ।

शाकाहारी समाजले यसको प्रमाणीकरण र प्रवद्र्धनको काम गर्छन् । नेपालले पनि युरोप, अमेरिकालगायत विश्वका ११ ओटा देशमा रिट्ठा निर्यात गर्दै आएको छ ।

नेपालको रिट्ठाको मूल्य भारतमा प्रतिकिलो ६३ रुपैयाँ रहँदा युरोपमा ३८४ रुपैयाँमा निर्यात भइरहेको छ । भारतले पनि विश्वभर प्रतिकिलो औसत २२४ रुपैयाँमा रिट्ठा निर्यात गर्दै आएको छ ।

उक्त परिस्थितीमा ‘हिमालयन रिट्ठा ब्रान्डमा नेपाली रिट्ठा व्यवस्थित रुपमा निकासी गर्ने रणनीति अंगीकार गरेमा अन्तर्राष्ट्रिय बजारमा विशेष स्थान पाउन सकिन्छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु