ताजा अपडेट :
||   कसरी भयो एउटै कोठामा आठ जनाको मृत्यु ?
||   आजको दिन कस्तो रहनेछ पढनुहोस आजको राशिफल
||   के हो भाइरल भइरहेको अष्ट्रेलिया का’ण्ड ? दिलनिशानी मगर भन्छन्, ‘नेपाली चेलीको अपमान नगरौँ ‘
||   सर्वेक्षण भन्छ गल्ति महिला प्रहरी जवान रमिला श्रेष्ठको
||   हेर्नुहोस् अष्ट्रेलिया काण्डको वास्तविक यस्तो रहेछ
||   सेकेन्ड ह्यान्ड शपिङ सेन्टरबाट पुरानो सुटकेस किन्दा, यसरि चम्कियो भाग्य
||   नेपालमा यस्तो मन्दिर हेर्नुहोस, मागेका सबै कुरा पुरा हुने विश्वास भिडियो सहित
||   अस्ट्रेलिया कान्डको बास्तबिकता के हो त ? हेर्नुहोस पूरा जानकारी
||   सांसद मनाङ्गेले गरे एन्फा कास्कीका अध्यक्षमाथि कुट-पिट
||   शाहरुखकी छोरी सुहाना सामाजिक सञ्जालमा भाइरल
Wednesday, Jan 22, 2020


उदितका छोरा आदित्य झा र नेहा कक्कडबीच १४ फेब्रुअरीमा विवाह हुने पक्का !

Loading...
ताजा समाचार | प्रकाशित भएको : January 14th, 2020

बलिउडका चर्चित गायक उदित नारायण झाका छोरा आदित्य र युवा गायिका नेहा कक्कडबीच १४ फेब्रुअरी २०२० मा विवाह हुने प’क्का भएको छ। इन्डियन आइडल–११ को कार्यक्रमको दौ’रान आइतबार राती यसको जानकारी दुबै परिवारले दिएका हुन्।

भारतको च’र्चित रियालिटी सोलाई अहिले आदित्यले स’ञ्चालन गर्दै आइरहेका छन्। यही कार्यक्रममा नेहा नि’र्णायकको भू’मिकामा छिन्। आदित्यले कार्यक्रमकै दौरान धेरै पल्ट नेहासँग विवाहको प्र’स्ताव राखिसकेका थिए। नेहाका लागि उनले गीत पनि गाउने गरेका छन्।

आइतबार गे’स्टको रूपमा उदित नारायण र उनको श्रीमति दीपा तथा गायिका अलका या’ग्निक स’मावेश थिए। यति बेला नेहाले आदित्यका आमाबुवासँग आर्शिवाद लिएकी थिइन। उदित र दीपा पनि नेहा कक्कडलाई खु’ब मन पराउँछन्। कार्यक्रममा आदित्यको परिवार मात्र होइन, नेहाको परिवार पनि पुगेका थिए। आदित्यले पनि नेहाको आमाबुवासँग आ’र्शिवाद लिएका थिए। यही कार्यक्रमको बीचमा आदित्यले १४ फेब्रुअरीमा नेहासँग विवाहको घो’षणा गरे। नेहा आफ्नो आमाबुवालाई कार्यक्रममा देखेर अ’चम्मित भएकी थिइन। उनलाई कार्यक्रममा आफ्नो परिवार आउन लागेको थाहा थिएन।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु