सार्वजनिक बसमा ह’स्तमैथुन गरेर युवतीको कपालमा वि’र्य फ्या’ल्ने व्यक्ति पक्राउ


 

काठमाडौं ,सार्वजनिक सवारी सा’धनभित्र अ’श्लील ग’तिविधि गरेको अ’भियोगमा एक युवक चितवनबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी अ’पराध महाशाखाको टो’लीले ती युवकलाई सोमबार चितवनबाट पक्राउ गरेको हो ।

२०७५ मंसिरमा सार्वजनिक बसभित्रै यात्रा गरिरहेकी युवतीलाई ल’क्षित गरी एक युवकले ह’स्तमैथुन गरी युवतीको कपालमा वी’र्य स्ख’लन गरेको भिडियो सामाजिक सञ्जालमा पो’स्ट भएको थियो । लगनखेल–स्वयम्भू–डल्लु रु’टमा चल्ने बसको पछाडि सी’टमा बसेका युवकले अघिल्लो सी’टमा बसेकी युवतीको कपालमा ह’स्तमैथुन गरी वी’र्य स्ख’लन गरेका थिए ।

ज्याकेट र खै’रो ट्राउजर अनि चप्पल लगाएका ती युवक आफैंले भिडियो खि’चेर सामाजिक सञ्जालमा अ’पलोड गरेको प्रहरीको आ’शंका छ । प्रहरीका अनुसार युवकले त्यस्तो ह’र्कत गरेको स्वी’कारेका छन् । अ’श्लील ह’र्कत गर्ने र पी’डित युवती दुवैको अ’नुहार भिडियोमा देखिएको थिएन । जसका कारण प्रहरीलाई अ’पराधि पत्ता लगाउन मु’स्किल परेको थियो । भिडियो सु’रुमा अ’पलोड गरिएको स’मूहको प’हिचान प्रहरीले गरेको थियो । अनुसन्धानका क्रममा सामाजिक सञ्जाल फेसबुकको मु’ख्यालयमा पनि इमेलबाट स’म्पर्क गरेर स’हयोग मा’गिएको थियो ।

प्रहरीको खो’जी सू’चीमा रहेका ती युवक फ’रार थिए । यस्तो अ’पराध पु’ष्टि भए ६ महिनासम्म कै’द र हजार रुपैयाँ ज’रिवाना हुनसक्ने व्य’वस्था मु’लुकी फौ’जदारी अ’पराध सं’हिता ऐ’नमा उल्लेख छ । प्रहरीका अनुसार पक्राउ परेका ति व्यक्तिलाई आजै पत्रकार स’म्मेलन गरी सार्वजनिक गर्ने त’यारी गरिएको छ ।

प्रकाशित भएको : January 14th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु