ज्योतिष शास्त्र भन्छ, आइतबार कहिलै नगर्नुहोस् यी काम


 

ज्योतिष शास्त्र अनुसार, हरेक ग्रहको आफ्नै विशेषता छ । यो विशेष गरी हिन्दु धार्मिक ग्रन्थहरुमा उल्लेखनीय छ जुन ग्रहले मानवहरूलाई फलहरू प्रदान गर्न सक्छ । त्यसैले हामीले जान्नुपर्छ कि हामीले कुन दिन के काम गर्नुहुन्छ र के काम गर्नुहुँदैन रु आज हामी तपाईलाई आइतबारका दिन गर्न नहुने केही कामका बारेमा जानकारी दिन गइरहेका छौं । हामीले कुनैंपनि कुरालाई मनभित्रदेखि चाहेर त्यसलाई आस्थाको रुपमा मानेर जाने हो भने सफलता एकदिन अवश्य पनि मिल्ने हुन्छ। आउनुहोस्, जानौं कि आइतबार अर्थात आज मुख्य रुपमा के काम गर्नु हुँदैन ।

आइतबार सुर्य अस्तानुपुर्व नुनको प्रयोग नगर्नुहोस्। यो असामान्य मानिन्छ कुनै व्यक्तिलाई आजको दिनमा मासु वा रक्सी खान नदिनुहोस्,  आइतबार कपाल काट्टने नगर्नुहोस्, सर्सुको तेललाई शरिरमा नलगाउनुहोस् दूध जलाउने काम नगर्नुहोस्तामाबाट बनाइएका सामानहरुको खरीद र विक्रिदेखी बच्नुहोस्, नीलो कालो वा खैरो रंगदेखि बच्नुहोस्,यदी सम्भव हुन्छ भने जूत्ता नलगाउँनुहोस् ।

हामीले माथि केही बुँदाहरुमा आजको दिनमा के कुराहरु गर्नुहुँदैंन भन्ने कुराहरु जानकारी गरायौं। अब हामी तपाईलाई आजको दिनमा तपाईले शुःख, शान्ति र समृद्धि पाउनको लागि के गर्नुपर्दछ त्यसको बारेमा जानकारी गराउँन गइरहेका छौं । बिहान उठेर स्नान गर्न चाहानुहुन्छ भने स्नान गर्नुहोस् र घरमा झगडा भइरहेको छ भने,ॐ सूर्याय नम: मन्त्रलाई कम्तीमा ७ पटकसम्म जप्ने गर्नुहोस् यसरी मन्त्र जप गर्नाले तपाईको पारिवारीक समस्याहरु हटेर जाने विश्वास रहँदै आएको छ।

अन्तिम पटक अपडेट गरिएको : May 1st, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु